२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावरको इजाजतपत्र र नविकरण सम्बन्धि के-के नियम छ ?

२०७८, ९ बैशाख बिहीबार १४:१०

वैदेशिक रोजगार ऐन अनुसार इजाजतपत्रबिना वैदेशिक रोजगार व्यवसाय सञ्चालन पाइदैन । वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न चाहने संस्थाले इजाजतपत्रको लागि तोकिए बमोजिमको विवरण खुलाई विभाग समक्ष निवेदन दिनु पर्छ ।

इजाजत लिनको लागि पेश भएको निवेदनउपर आवश्यक जाँचबुझ गर्दा त्यस्तो संस्थालाई वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजतपत्र दिन उपयुक्त देखेमा वैदेशिक रोजगार विभागले तोकिए बमोजिमको इजाजतपत्र दस्तुर र धरौटी लिई इजाजतपत्र दिन्छ ।

इजाजत पाएपछि मात्र वैदेशिक रोजगारमा पठाउन पाइन्छ । यसरी इजाजत लिएकाहरुले वैदेशिक रोजगार ऐनलाई पूर्ण पालना गर्नुपर्ने र युवाहरुलाई प्रतिष्पर्धात्मक र पारदर्शी तरिकाले सरकारले तोकेको लागतमा वैदेशिक रोजगारमा पठाउनु पर्छ । 

इजाजत पाएर मात्र हुँदैन हरेक बर्ष इजाजत नवीकरण समेत गराउनुपर्ने नियम छ । इजाजतपत्रवालाले एकै पटकमा तीन वर्षको नवीकरण दस्तुर बुझाएर तीन आर्थिक वर्षसम्मको लागि इजाजतपत्र नवीकरण गराउन पाइन्छ ।

स्रोत: वैदेशिक रोजगार ऐन – २०६४

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै