१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी ५ अवस्थामा नुहाउन कहिल्यै नबिर्सनुस !

३१ आश्विन २०७४, मंगलवार ०३:३०

टिप्स | नुहाउनु शारीरिक स्वच्छता हो । त्यसमा पनि कतिपय अवस्थामा नुहाउनु सारीरिक फुर्तिपनाको लागि राम्रो मानिन्छ । 

हिन्दु शास्त्र अनुसार आफ्नो जीवन चलाउन चाहने मानिसले दैनिक ३ पटकसम्म नुहाउनु पर्छ भनि शास्त्रहरुमा उल्लेख छ ।  नुहाउँदा धार्मिक र शारीरिक शक्तिहरुलाई बल मिल्ने शास्त्रहरुमा उल्लेख छ । यस्तै नुहाउँदा मांसपेशी बलियो हुने र मस्तिष्क ताजा हुन्छ ।

हिन्दू शास्त्रमा पूरै शरीर ननुहाएर हात–खुट्टा मात्रै धुनलाई पनि महत्व दिइएको छ । शास्त्र अनुसार यि काम गरिसकेपछि नुहाउनु पर्छ भनि उल्लेख छ । महान दार्शनिक तथा सम्राट चन्द्रगुप्त्का सल्लाहकार थिए । उनले अर्थशांस्त्र, राजनीति शांस्त्र आदिका महान ग्रन्थ लेखेका थिए । उनले जीवनमा जुन-जुन अनुभव प्राप्त गरे, जुन नियम बनाए ती आज पनि उत्तिकै प्रचलित र समय सान्दर्भिक लागु भएका छन् । उनले आफ्नो कुटनीतिक बलले एक सामान्य बालक चन्द्रगुप्तलाई विशाल भारतको सम्राट बनाएका थिए । उनको भनाईहरु आज पनि सर्वत्र चर्चामा छन् । 

१. चाणक्यअनुसार, शवयात्रा अथवा अन्तिम संस्कारबाट फर्किएपछि घरमा प्रवेश गर्नुअघि नुहाउनु पर्छ । चाणक्य प्राचिन समयका एक 

२. चाणक्यका अनुसार, सम्भोगपछि नुहाउनु आवश्यक हुन्छ । जीव विज्ञान अनुसार सम्भोग आनुवंशीक लक्षणहरुको संयोजन र मिश्रणको एक प्रक्रिया हो, जुन जीवनको भाले वा पोथी हुनुले निर्धारित गर्दछ । सम्भोग कृया थाल्नु अघि नुहाउने, दाँत माझ्ने एवम् उपयुक्त लुगा लगाउनु राम्रो मानिन्छ । चाणक्यको अनुसार स्वास्थ्यनै ठुलो धन हो । हिन्दु धर्ममा शारीरिक र आत्मिक स्वस्छताका लागि मानिसले सम्भोगपछी नुहाउनु पर्दछ । सम्भोग पछी ननुहाई कुनैपनि धार्मिक कृयामा शामिल हुनु राम्रो मानिन्न । 

३. हप्तामा एक पटक पूरै शरिरलाई तेलले मालिस गर्न आवश्यक छ ।  यस्तै तेलले मालिस गरेपछि नुहाउन एकदमै राम्रो मानिन्छ ।

४. कपाल काटेपछि नुहाउनु पर्छ ।

५. मन्दीरमा पुजा गर्नु जानु भन्दा अगाडी नुहाउनु पर्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन