२२ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सावधान ! महलाई यसरी प्रयोग गर्दा जान सक्छ ज्यान

२ जेष्ठ २०७५, बुधबार १२:०३

एजेन्सी- महको  प्रयोग विभिन्न रोगका औषधिको लागी समेत गरिन्छ | तर मह खाने तरिकाले स्वास्थ्यलाई राम्रो यगर्ने या नराम्रो गर्ने भन्ने कुरा फरक पर्छ मह खादा विचार पुर्याउन नसके स्वास्थ्यलाई धेरै हानि गर्छ | त्यसले मह खादा निम्न कुराहरुमा एकदमै बिव्हार पुर्याउनुपर्ने हुन्छ |नत्र मह देरै घटक पनि बन्न सक्छ |

१. मह र घ्यु बराबर मिसाएर खाए विष जतिकै खराब हुन्छ | यसले मानिसको ज्यान समेत जान सक्छ |

२. मुला, कटहर महासित खाएमा पनि घातक बन्न सक्छ |

३. माछा मासु र मकै झाएको बेला पनि मह नखानुस् |

४. चर्को घाममा हिंडेर पसिना आएको बेला औषधि खयर तत्काल मह नखानुस् |

५.महलाई कहिल्यै तताएर नखानुस् |

५. कुनै शरीरमा गर्मि बढाउने खालको वस्तुसित पनि मह नखानुस्, यसले पनि स्वास्थ्यमा प्रतिकुल असर पार्छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै