२०८२, २० फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी ५ राशी भएका मानिसहरु हुन्छन् धेरै मेहेनती

२०७५, ७ जेष्ठ सोमबार १७:०७

तपाईको जिन्दगीमा राशीले ठुलो भूमिका खेलेको हुन्छ | तपाईले आफ्नो वरिपरी यस्ता व्यक्तिहरूलाई देख्नुभएको छ, जो मान्छे जुन समयमा पनि काममा व्यस्त रहन्छ । तपाई ती मानिसहरुलाई थोरै मोज-मस्ती गर्नु पनि महत्त्वपूर्ण छ भनेर जति भन्नुहोस्, तर उनीहरुको हरेक समय सबै ध्यान काममा रहन्छ । त्यसो हो भने अब ज्योतिषशास्त्रमा कुन राशि भएका मानिसहरू सबैभन्दा व्यावसायिक र मेहनती व्यक्ति मानिन्छ । यस्ता पाँच राशिको बारेमा थाहा पाउनुहोस्, जुन सबैभन्दा महत्वपूर्ण मानिन्छ ।

मकर

१२ राशिहरु मध्ये यस राशिलाई सबैभन्दा बढि मेहनती मानिन्छ । काम धेरै महत्वपूर्ण होस् वा सामान्य होस्, उनीहरूले कहिल्यै पनि आफ्नो पूर्णतालाई कम गर्न चाहँदैनन् । यस कारण उनीहरूको सबै काम सही हुन्छ । तपाई मकर राशि भएका व्यक्तिहरूलाई जति फकाउनुहोस्, तर उनीहरूले त्यो कामबाट कहिल्यै दाया-बाया गर्न मान्दैनन् ।

कुम्भ 

कुम्भ राशि भएका मानिसहरू मेहनती हुने भएका कारण अत्यन्त महत्वकांक्षी हुन्छन् । उनीहरूसँग थुप्रै सपनाहरू हुन्छन्, जसलाई पूरा गर्न कडा मेहनत गर्छन् । कडा परिश्रमको कारण यस्ता व्यक्तिहरुले आफ्नो इच्छाहरु पुरा गर्न सक्छन् ।

मीन 

यस राशिका मान्छेलाई दिनमा सपना देख्ने बानी हुन्छ । त्यो असंभव जस्तो लाग्ने सपनालाई पूरा गर्नको लागि कडा मेहनत गर्न पछि पर्दैनन् । एक पटक तिनीहरूले आफ्नो लक्ष्य सोचेपछि त्यसलाई प्राप्त गर्न तन, मन र धनका साथ लागि पर्छन् ।

कर्कट

कर्कट राशि भएका मानिसहरु हेर्दा धेरै मेहेनती देखिदैनन्, तर यिनीहरुमा आफ्नो कामको नतिजा खोज्ने बानी हुन्छ । यस कारण उनीहरु कुनै पनि कामको जिम्मा लिन्छन् भने त्यसलाई पूरा गर्न कुनै कमि राख्दैनन् ।  तबसम्म त्यो काममा लागि रहन्छन् जबसम्म त्यो पूरा हुदैन ।

सिंह

आफ्नो क्रोधित स्वभावको कारण यस राशिको व्यक्तिहरूलाई अग्नि तत्वसँग सम्बन्धित मानिन्छ । यी राशि भएका मानिसहरू महत्वाकांक्षी मात्र नभएर उनीहरुले शक्तिलाई पनि माया गर्छन् । उनीहरू केहि प्राप्त गर्न कडा मेहनत गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला