२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोवाइलमा कसरी फ्रि वाइफाइ कनेक्ट गर्ने ? यस्तो छ तरिका

२०७५, १८ जेष्ठ शुक्रबार ०९:१३

काठमाडौं । पछिल्लो समय सबैको चाँसो र रुचिको विषय बनेको छ इन्टरनेट | सबैको हात हातमा मोबाइल देख्न सकिन्छ | सुचना र प्रविधिको विकास तिब्र गतिमा बढ्दै गैरहेको छ | आज इन्टरनेटको माध्यबाट विश्वलाई एकै ठाउमा बसेर हेर्न सकिन्छ | सानो भन्दा सानो जानकारी पनि इन्टरनेटबाट नै खोज्ने गरिन्छ ।

यदि तपाईं कतै बाहिर हुनुहुन्छ भने मोबाइलको डाटाबाट भए पनि इन्टरनेटको प्रयोग गर्नु हुन्छ होला ।

तर, के तपाइलाई थाहा छ तपाइकै वरीपरी कतै पब्लिक वाइफाइ हुने गर्छ जुन तपाईंको फोनमा पासवर्ड बिना नै कनेक्ट हुन्छ । यदि तपाइलाई यस बारेमा थाहा छैन भने हामी तपाइलाई २ वटा तरिका बताउदै छौँ, जसबाट तपाइ आफ्नो वरीपरी भएको वाइफाइको बारेमा जान्न सक्नु हुनेछ । यसपछि तपाइलाई आफ्नो मोबाइल डाटा प्रयोग गरिराख्नु पर्ने छैन ।

१. वाइफाइ प्रो एप: यस एपलाई गुगल प्लेबाट फ्रिमा डाउनलोड गर्न सकिन्छ । यो के कामको लागि उपयोगी छ भने यसमा तपाइको वरीपरी भएको फ्रि वाइफाइ आफै कनेक्ट हुन्छ ।

२. इन्स्टाब्राइटगे: यो पनि गुगल प्ले स्टोरबाट फ्रि डाउनलोड गर्न सकिन्छ । यस एपबाट तपाइ सार्वजनिक वाइफाइलाई आफ्नो फोनमा सजिलै कनेक्ट गर्न सक्नु हुनेछ । यो एपको विषेशता के हो भने यसले तपाइको फोनलाई सबैभनदा फास्ट नेटवर्कसँग कनेक्ट गर्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला