२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिदेशवाट नेपाल आउँदा कति सुन ल्याउन पाइन्छ ?

२०७५, १९ जेष्ठ शनिबार ०१:५५

जेठ १९, काठमाडौं । बैदेशिक रोजगारीको क्रममा बिभिन्न देशमा गएका नेपालीहरुले विदेशबाट नेपाल फर्कंदा कति सुन ल्याउन पाइन्छ ? विदेशबाट सुन ल्याउँदा भन्सार दर कति पर्छ भन्ने बारे जानकारी यहाँ दिईएको छ । 

नेपाल सरकारले विदेशमा काम गरेर फर्किने नेपाली कामदारले काँचो सुन ल्याउन पाउने व्यवस्था गरेको छ । तर उक्त सुन ल्याउँदा तपाइले ल्याएको सुनको परिणाम अनुसार लाग्ने कर भने तिर्नुपर्ने हुन्छ । विदेशबाट नेपाल फर्कँदा कर तिरेर १०० ग्रामसम्म सुन ल्याउन पाइन्छ । भन्सार दर अनुसार ५० ग्रामसम्म सुन ल्याउँदा एक ग्रामको ५२० रुपैयाँका दरले कर तिर्नुपर्छ । जस अनुसार यदी तपाईले १ तोला सुन ल्याउनुहुन्छ भने भन्सारलाई ६ हजार २ सय ४० भन्सार लाग्छ ।

तर नियामानुसार ५० ग्रामभन्दा बढी सुन ल्याएको खण्डमा भने बढी ल्याइएको सुनमा प्रतिग्राम ६२० रुपैयाँ कर लाग्नेछ । यसअनुसार ५० ग्रामबाट बढेर १० ग्राम बढी सुन ल्याएमा थप ६ हजार २ सय र ५० ग्राम ल्याएमा थप ३१ हजार रुपैयाँ भन्सार तिर्नुपर्ने भन्सार विभागका एक उच्च अधिकारीले जानकारी दिएका छन् । 

नियमानुसार सय ग्राम सुन ल्याउने हो भने पहिलो ५० ग्राममा २६ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ भने त्यसपछिको ५० ग्राममा ३१ हजार भन्सार तिर्नुपर्छ । यदी १०० ग्रामभन्दा बढी सुन ल्याएमा भने सिधै जफत हुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला