२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तपाईको उचाई अनुसार तौल कति हुनुपर्छ ? यसरी आफै थाहा पाउनुहोस्

२०७५, २८ जेष्ठ सोमबार ०६:४९

टिप्स | मान्छेको उचाई र तौलले शारीरिक बनावटमा मात्र नभएर स्वास्थ्यमा पनि ठुलो भूमिका खेलेको हुन्छ | हामी कतिपयलाई जानकारी नै हुदैन कि हाम्रो उचाई अनुसार कति तौल हुनुपर्छ भनेर |

उचाई अनुसारको तौल थाहा पाउनको लागि बि.एम.आई(बडी मास इन्डेक्स) फर्मुलाको प्रयोग हुन्छ | उक्त फर्मुलाको मद्धतबाट उचाई अनुसारको तौल थाहा पाउन सकिन्छ | सन् १९९०को अन्त्य आएको उक्त फर्मुला जसले वर्तमान परिवेसमा सामान्य तरिकाबाट तौल र उचाईको मापन गर्न सकिन्छ |


बि.एम.आई निकाल्ने सुत्र 

तौल /(उचाई x लम्बाई) (मिटरमा ) *1 फिट=0.30 मिटर 

उदाहरणको लागि : यदी तपाईको तौल ८० केजी र लम्बाई ५.५ मतलब १.७० मिटर छ भने (आफ्नो उचारलाई मिटरमा रुपान्तरण गर्न, यदी तपाइको उचाई 5 fit छ भने 5×0.30= 1.5 मिटर हुन्छ |) 

बि.एम.आई = ८० केजी /(१.७० x १.७०) = २७.६८ 

यदि बि.एम.आई १८ भन्दा कम भयो भने तपाईको तौल सामान्य भन्दा कम छ | यस्तो अवस्थामा तपाइले आफ्नो तौल बढाउन आवश्यक छ | 

तर बि.एम.आई १८.५ देखि २४.९ को बीचमा भयो भने तपाईको तौल सामान्य रहेको छ | 

तर बि.एम.आई २५ देखि २९ सम्म भयो भने बुझनुहोस् कि तपाईको तौल बढी रहेको छ | यस्तो अवस्थामा शरीरबाट धेरै पसिना आउने र चाडो थकाई लाग्ने जस्तो समस्याहरु आउन सक्छ |

तर बि.एम.आई २९.९ भन्दा पनि बढी छ भने तपाई मोटोपनको शिकार हुने भएको छ | तपाईले आफ्नो जति सक्दो चाडो तौल घटाउनु पर्छ | यदी ध्यान नदिएमा तपाईलाई मुटुको रोग, मधुमेह र क्यान्सर जस्ता रोग लाग्नसक्छ |

सामान्य तौल कसरी पत्ता लगाउने (सजिलो तरिका) 

* 1 fit = 30.48cm

यदी तपाइको उचाई १५० सेन्टिमिटर छ भने त्यसमा १०० घटाउनुस, अब बाँकी रहन्छ ५० | ५० किलो तौल तपाइको सामान्य तौल हुन आउँछ | यस्तै यदी तपाइको उचाई १७० सेन्टिमिटर छ भने त्यसमा १०० घटाउँदा हुन आउने ७० नै तपाइको सामान्य तौल हो | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला