२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जादुगर डेविडले यसरी काटेर देखाउँछन् आफ्नो शरीर, तपाइँ पनि सिक्नुस

२०७५, ३१ जेष्ठ बिहीबार ०५:१३

जेन्सी | अमेरिकाको प्रख्यात जादूगर डेविड कापरले हजारौ मान्छेको अगाडी आश्चर्यचकित जादु प्रस्तुत गर्ने गर्छन् | उनले गर्ने गरेको एउटा यस्तो जादु छ जहाँ उनको शरीर दुई भागमा काटिन्छ | ५ मिनेटको अन्तरमा डेविडले मान्छेको आँखाको अगाडी एक चमत्कारी रुपमा आफ्नो शरीर दुई भागमा काटिएर अलग गरिदिन्छन् | यो जादु कुनै चमत्कार भन्दा कम छैन | तर उक्त जादुको पछाडी एक किसिमको चलाखी रहेको छ | के हो त यो चलाखी ? यस्तो छ पर्दा पछाडीको खेल… 

मेसिनले कसरी काटिन्छ शरीर ?

- उक्त जादुमा डेविड कापरफील्ड एउटा बाकस भित्र जान्छन् |

- उक्त बाकसमा उनको हात, खुटा बाधिएको हुन्छ | साथै शरीरको कमरको भागमा पनि बाधिन्छ |

- केहि समय पछि त्यो बाकस खुल्छ | तर उनको बाधिएको सबै भाग खुलिसकेको हुन्छ |

- एकासी उनको शरीरको भाग एउटा चक्रले सजिलो तरिकाबाट दुई भागमा काटिन्छ |

- टेबुलमा उनको शरीरको दुई भागमा राखिन्छ | त्यहि समयमा कापरफील्डको सहयोगीले उनको दुई भाग अलग गरेर देखाउछन् |

- भएन त एक किसिमको जादु ?

जादू पछाडीको चलाखी  

- यो खाले जादुमा एक किसिमको बाकसको प्रयोग हुन्छ |

- उक्त बाकसमा दुईजनाको लागी ठाउँ राखिएको हुन्छ | त्यहाँ दुईजना मान्छे लुकेर बस्न मिल्ने ठाउँ हुन्छ |

- लुकेर बसेको मान्छेको कारणले गर्दा नै दुईवटा शरीर देखिएको हो | एउटामा डेविड र अर्कोमा उनको सहयोगी हुन्छ |

- डेविड र उनको सहयोगीले एकै किसिमको लुगा र जुत्ता लगाएको हुन्छ |

- बाकसको बीच भागमा रहेको उक्त चक्रमा एक खाली ठाउँ हुन्छ | जसको कारणले गर्दा चक्र भित्रसम्म जान्छ |

- जसको कारणले गर्दा बाकस काट्दा पनि शरीरको दुई भागमा त काटिएको देखिन्छ, तर मान्छे भने काटिएको हुँदैन | 

तश्विरमा हेर्नुहोस् तरिका 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला