२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सावधान ! मध्यरातमा भुलेर पनि नगर्नुस् सेक्स, यस्तो हानी गर्छ

६ असार २०७५, बुधबार १०:५२

टिप्स:- मानिसले गर्ने हरेक कार्यको एउटा समय हुन्छ | जुन कुरा हामीलाई थाहा नहुन पनि सक्छ, जसले गर्दा हामीलाई हानी तथा नोक्सान पनि गर्न सकिन्छ | 

तपाईहरुले आजसम्म विभिन्न शास्त्रहरुबाट कुन समयमा के गर्दा राम्रो र के गर्दा नराम्रो हुन्छ त्यसबारेमा त थाहा पाउनु भएकै छ ।

जसकारण हाम्रो जीवनमा कुनैपनि प्रकारको कुप्रभाव नपरोस् । र हामीलाई कुनैपनि प्रकारको झन्झटको सामना गर्न नपरोस् ।

तर तपाईले कहिल्यै सुन्नु भएको छ, राती १२ बजेपछि सेक्स गर्नु हुदैन भनेर सुन्नु भएको छैन भने आउनु होस् आज हामी यसबारेमा तपाई जानकारी दिने छौं किन राती १२ बजेपछि सेक्स गर्नु हुदैन भनेर ।

शास्त्रहरुमा प्रत्येक कामका लागि समय निर्धारण गरिएको छ ।

शास्त्रका अनुसार रात १२ बजेपछि अर्को दिन शुरु हुन्छ । अर्थात राती १२ बजेपछि ब्रह्मबेलाभन्दा ठीक पहिलाको समय शुरु हुन्छ । यो समयमा मानिसहरुको मानसिक तथा आध्यात्मिक शक्ति जागृत हुन्छ । त्यसैले मध्यरातीको एकप्रहरपछि ब्रहम मुहूर्त शुरु हुन्छ ।

यो समयमा मानिसले अध्ययन, मनन, ध्यान तथा भगवानको पूजा–पाठ जस्ता कार्य गर्नुपर्छ। शुभ समयमा कुनै नया योजना बनाउनु निकै राम्रो मानिन्छ ।

तर यो समयमा भुलेर पनि शारीरिक सम्बन्ध राख्नु हुँदैन । यदि त्यस्तो गरेमा पुरुषत्व नास हुनका साथ–साथै मानिसको दुर्गती शुरु हुने बताइन्छ ।

शारीरिक सम्बन्ध राख्नका लागि सर्वोत्तम समय बह्म मुहूर्त प्रहरभन्दा पहिला अर्थात् विहान ३ बजे भन्दा पहिलाको समयलाई अति उत्तम मानिन्छ ।

शास्त्रमा यी कुराहरुको पुष्टी गरिएको छ कि शारीरिक सम्बन्ध राख्न वा सेक्स गर्नका लागि ब्रह्म मुहूर्त प्रहरभन्दा ठीक अगाडि अर्थात् विहान ३ बजेभन्दा अगाडिको समय सबैभन्दा उपयुक्त हुन्छ ।

तर यो भन्दापछि यदि तपाईले सेक्स गर्नु भयो भने शास्त्रमा त्यसलाई नराम्रो मानिन्छ । जहाँ जे भनिएको भएपनि विज्ञानले पनि यो पुष्टी गरेको छ कि बिहान करीब पौने १ बजेपछि मानिसको दिमाग एकदमै सार्प वा चुस्त हुन्छ । सो समयमा मानव शरीरमा उत्पादन हुने हार्मोनका कारण स्मरणशक्ति उच्च रहन्छ । सो समयमा अध्ययन गर्दा अतिउपयुक्त हुन्छ ।एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल