३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महिलाको छातीको बारेमा अचम्म लाग्दो २० रोचक तथ्य थाहा पाउनुहोस्

२८ असार २०७५, बिहीबार १७:०७

सास | सबै महिला आफ्नो स्तन सही आकारको र राम्रो होस् भन्ने चाहना राख्छन | कयौं महिला त झन् आफ्नो स्तनको आकार बढाउन, डबल प्याड भएको 'ब्रा' को उपयोग समेत गर्छन | हरेक दिन ४० लाख नयाँ 'ब्रा' बनाइन्छ | महिलाहरुको इच्छा अनुसारका आकार आकारका 'ब्रा' हरु बनाइन्छ | आज हामी महिला तथा पुरुषको स्तनको बिषयमा जोडिएका २० अचम्म लाग्दा तथ्यहरुको बारेमा जानकारी लिनेछौं | यस्ता रोचक तथ्य थाहा पाएर तपाईलाई पनि केहि रमाइलो र नयाँ केहि कुरा सिक्ने मौका प्राप्त हुन्छ:

१. सबैभन्दा ठूलो साइजको ब्रा L, र सबैभन्दा सानो साइजको ब्रा AAA भनिन्छ |

२. ७० प्रतिशत महिलाहरु आफ्नो स्तनको आकार आकारबाट खुसि छैनन् |

३. धूम्रपान गर्ने महिलाहरुको स्तन ठूलो हुन्छ |

४. संसारमा ६ प्रतिशत मानिस यस्ता हुन्छन, जसको ३ स्तन हुन्छ |

५. जो मानिस ठूलो स्तन मन पराइउछ, उ आर्थिक रुपमा कम्जोर हुन्छ | भोको मानिसलाई पनि ठूलो स्तननै राम्रो लाग्छ | 

६. गर्भाधारणको क्रममा रिलीज हुने हर्मोनले Nipples लाई Dark(कालो) बनाउछ |

७. ८० प्रतिशत पुरुष जब कुनै महिलालाई पहिलो पटक भेट्छ भने उसले सबैभन्दा पहिले महिलाको स्तनलाईनै हेर्छ | 

८. मानिस एक यस्तो प्रजाति हो, जसको छाती स्थाई रुपमै ठूलो हुँदै जान्छ | 

९. केहि महिलाहरु केवल Nipple चलाउँदा Orgasm (उत्तेजित) हुन्छन | 

१०. महिलाहरुको स्तनको तौल लगभग ४९९ ग्राम हुन्छ | जसमा पुरै सरिरको 4-5% fat हुन्छ | 

११. ८० प्रतिशत महिलाहरु गलत साइजको ब्रा प्रयोग गर्छन | 

१२. धेरैजसो महिलाहरुको बायाँ पट्टिको स्तन ठूलो हुन्छ | 

१३. महिलाको छातीको आकार हरेक हप्ता परिवर्तित हुन्छ, किनकी हाम्रो जीवन hormonal changes मा आधारित हुन्छ | 

१४. बच्चालाई दूध पिलाउनाले आमालाई मुटु रोग वा क्यान्सर जस्ता रोगबाट बचाउछ | र लगातार ६ महीना दूध पिलाउनाले महिलाको वजन पनि घट्छ | 

१५. संसारमा जम्मा ८ तरिकाको nipple हुन्छ | 

१६. युवतीहरु पनि आफ्नो स्थानलाई त्यस्तै देख्छन जस्तो पुरुषले देख्छन |

१७. अमेरिकामा हरेक ३ मिनेटमा एक महिलाको मृत्यु Breast cancer बाट हुन्छ | 

१८. “Angelina jolie” लाई breast cancer भएको समाचार आए लगत्तै चेकअपको लागि महिलाहरुको संख्या दोब्बर बढेको थियो | 

१९. पुरूषको पनि nipple यसकारण हुन्छ किनकी सुरूवातमा सबै भ्रूण Female हुन्छ |  

२०. जवान युवतीको स्तन milk glands, fats or collagen मिलेर बन्ने हुँदा ठूलो देखिन्छ तर जब समय बित्दै जान्छ तब मात्र फ्याट बाँकी रहने हुँदा आकार सानो देखिन्छ | फ्याट कम गरेर स्तन अझै सानो बनाउन सकिन्छ |  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता