२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पुरुष या महिला कसमा यौन चाहना बढी हुन्छ ? यस्तो छ वास्तविकता

२०७५, ५ श्रावण शनिबार ०७:०५

जनाकारी:- किशोरावस्थामा पुगेपछि मानिसमा यौनइच्छा जागरुक हुन्छ । उचित समय, परिस्थिति र व्यक्तिको उपस्थितिमा यो इच्छा यौनसम्पर्कमा परिणत हुन सक्छ । तर यौनसम्पर्कको चाहनाका बारेमा समाजमा विभिन्न किसिमका धारणहरु विद्यमान छन् ।

अहिले सम्मको खोजहरुको निष्कर्षमा के भनिएको छ भने पुरुषहरुको यौनइच्छा स्थिर रहन्छ । तर महिलाको यौनइच्छा भने उसको महिनावारिको समयअनुसार फरकफरक हुन्छ । अनुसन्धानहरुद्धारा पत्ता लगाइएको छ कि महिलाको महिनावारि भएको पहिलो र तेस्रो हप्ता यौनउत्तेजनाको दृष्टिकोणबाट सहज अवस्था हो भने बाँकी हप्ता भने उसको लागी यौनउत्तेजना उत्पन्न गराउन केहि असहज समय भनेर मानिन्छ । यसको कारक तत्व भने रागरसहरुको उत्पादन र त्यसको प्रभाव नै मानिएको छ ।

केहि केटिहरुमा किशोरावस्थाको पूर्वावस्था (१०–१४ वर्ष) मा यौनचाहना सुषुप्त रुपमा रहन्छ भने मध्यकिशोरावस्थामा (१५–१७ वर्ष ) यौन चाहना पूर्ण रुपमा सक्रिय हुने हुन्छ । तर यही उमेरका केटीहरु भने किशोरहरुको तुलनामा केहि बढी भावुक हुने, यौन चाहना तिर भन्दा बढी सम्बन्ध विस्तार तिर ध्यान दिने भएकोले समाजमा केटाभन्दा  केटीको यौन चाहना बढी हुन्छ भन्ने धारण फैलिएको हो । हाम्रो समाजमा यस अवस्थाका केटीहरु आफनो चाहना पूर्ण रुपमा बाहिर ल्याउन सक्तैनन् । 

उनीहरु आफनो चाहनालाई दबाएर राख्छन् र प्रत्यक्ष रुपमा आफ्नो इच्छालाई अगाडी आउन दिँदैनन् । 

१५ देखि १७ वर्षका किशोरावस्थाका केटीहरु शृंगार सामाग्रीको प्रयोग गर्ने, समुहमा आफुलाई सबैभन्दा राम्रो देखाउने, सफासुग्घरमा बढी ध्यान दिने जस्ता क्रियाकलापहरु गर्ने गर्दछन् । समय परिस्थिति र आफु बस्ने समाजको मुल्य मान्यता रहनसहन अनुसार व्यक्तिहरुमा यौन चाहना फरकफरक हुन्छ । त्यसैले केटा वा केटीमध्ये कसलाई बढी यौनचाहना हुन्छ भन्न गाह्रो छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला