२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बन्दागोभीबाट बच्नुहोस्: ८ बर्षकी बालिकाको दिमागमा किराको १०० भन्दा बढी अण्डा भेटियो

२०७५, ९ श्रावण बुधबार ११:२४

स्वास्थ्य टिप्स | ८ बर्षकी बालिकाको दिमागमा टेपवर्म यानेकि एक प्रजातीको किरा (जुका) जसले १०० भन्दा बढी अण्डा सहित फेला परेको छ । टाउको दुखाईबाट शुरू भएको यो रोग तब गम्भीर बन्यो जव बालिकाको अवस्था अत्यन्त गम्भीर अवस्थामा पुग्यो । भारतको दिल्लीस्थित एक स्प्तालमा दिमागको अपरेशनपछी अब ति बालिका स्वस्थ छिन् । 

कसरी भयो यस्तो ? 

६ महिनादेखि लगातार टाउको दुखाईको समस्याबाट आक्रान्त ति बालिका भारतको गुरुग्राम स्थित बस्दै आएकी थिइन् । टाउकोमा पटक-पटक दुखाईको कारण उनि बिहोस समेत हुन्थिन । उनको परिवारले उनको समस्या ठीक पार्नको लागि उनलाई दिल्लीको फोर्टिस हस्पिटल लाग्यो । परिक्षणपछी पत्ता लाग्यो कि दिमागमा समस्या छ । डाक्टरहरुले लक्षणको आधारमा माने कि ति बालिकालाई न्यूरोसिस्टीसरकोसिसको रोग छ । उनलाई दुखाई कम गर्ने औषधि दिन थालियो । तर पनि कुनै असर भएन । झनै समस्या बढ्दै गयो । 

त्यसपछी गंभीर अवस्थामा रोग बढेपछी बालिकालाई स्वासप्रस्वासमा समेत समस्या हुन थाल्यो । यस्तो अवस्थामा उनको सिटी स्क्यान गरियो । रिपोर्टमा थाहा भयो कि उनक्को ब्रेनमा १०० भन्दा बढी दाना (अण्डा जस्तो) छ । जसलाई ध्यान दिएर हेरेपछि डाक्टरले थाहा पाएकि त्यो त टेपवर्मको अण्डा हो । जसलाई न्यूरो-सिस्टीसरकोसिस भनिन्छ ।

ब्रेनको अप्रेशन 

रोगको मुख्य कारण थाहा पाएपछि ब्रेनको अपरेशन गरि उक्त झिल्लिहरुलाई निकालियो । त्यसपछि बालिकाको स्वास्थ्य अवस्थामा सुधार भयो । तर ठूलो प्रश्न खडा भएको छ कि ति अण्डा बच्चाको दिमागसम्म कसरी पुगे ? बीबीसीको एक रिपोर्ट अनुसार अस्पतालको न्यूरोलोजी डिपार्टमेन्टका डाइरेक्टर डा. प्रवीण गुप्ताको रेखदेखमा बालिकाको उपचार जारी छ । डा. प्रवीणको अनुसार सरसफाईमा ध्यान नराख्ने र दूषित खानपान र आधा पाकेको चीज खानाले टेपवर्म पेटसम्म पुग्ने र शरीरमा रगतसँगै यो बिभिन्न भागमा जान्छ ।

तश्विरमा: सेतो-सेतो आकारको भाग जुकाको अण्डा हो ।

के हो टेपवर्म ? 

टेपवर्म एक परजीवी हो । यो आफ्नो पोषणको लागि दोश्रोमा आश्रित हुन्छ । यसको ५००० भन्दा बढी प्रजाति पाइएको छ । यसको लम्बाई १ मिमी देखि १५ मिटर सम्म हुन सक्छ । यसको सरिरमा पाचन शक्ति नहुनाले पचेको खाना मात्र खान्छ । 

यस्ता टेपवर्म मानिसको सरिरसम्म सुँगुरको मासुबाट बढी संक्रमित हुन्छ । त्यस्तै दूषित बन्दागोभी पनि अत्याधिक संक्रमणमा सामेल हुन सक्छ । विशेष गरि बर्षा याममा यस्ता तरकारी खान हुँदैन । खाएपनि निकै पकाएर खानुपर्छ सके । त्यस्तै दुषित पानी र माटोमा लगाइएको अन्य किसिमका तरकारीबाट पनि यो फैलिने खतरा हुन्छ । दूषित र आधि पाकेको सुँगुर/बुन्गुरको मासु, माछा र तरकारीबाट यो शरीरमा सर्छ । यसको अण्डाबाट निस्कने लार्वा रगतको माध्यम हुँदै दिमाग तथा अन्य भागसम्म पुग्न सक्छ ।

कसरी बच्ने ? 

- तरकारी राम्ररी धोई पखाली राम्ररी पकाएर खाने ।

- खास गरेर बर्षायाममा सलाद र काचो तरकारी नखाने ।

- दूषित मासु र आधा पाकेको माछा नखाने ।

- बर्षा यामको बेला फिल्टर गरिएको पानी प्रयोग गर्ने वा पानी उमालेर खाने । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला