२२ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुत्दा नि-वस्त्र सुत्नुस्: हुनेछन् यस्ता ७ फाइदा

२१ भाद्र २०७५, बिहीबार १७:०९

टिप्स | तपाईलाई अचम्म लाग्न सक्छ, निवस्त्र सुत्दा पनि मानिसलाई फाइदा हुन्छ । तर विभिन्न अध्ययन र अन्तराष्ट्रिय संचारमाध्यमबाट प्राप्त रिपोर्ट अनुसार सुत्दा नग्न सुत्दा मानिसलाई धेरै फाइदा छन् । राती कपडा खोलेर सुत्दा सुत्नाले केवल शारिरीक स्वास्थ्य मात्र होइन मानसिक स्वास्थ्य अनि जीवन साथीसँगको सम्बन्धलाई पनि सुधार गर्छ । कतिपय अवस्थामा नग्न सुत्न नसक्ने अवस्था रहने भएपनि आफ्नी श्रीमान/श्रीमती वा एक्लो अवस्थामा बन्द कोठामा नग्न रुपमा सुत्नु फाइदाजनक छ भन्ने बिषयमा आज हामी चर्चा गर्छौं । 

शरिरलाई पनि स्वतन्त्रताको आवश्यकता पर्दछ । त्यसमा पनि हामीले लगाएको कतिपय कपडाको कारण हाम्रो सरिरलाई नकारात्मक असर गरिरहेको हुनसक्छ । नाङ्गो सुत्नु शरिरको स्वतन्त्रताको लागि आवश्यक मानिन्छ । मानिस खुसी हुँदा दिमागमा एक विशेष हर्मोन पैदा हुने गर्छ, जसलाई डोपामिन भनिन्छ । सुत्दा श्रीमान/श्रीमती बीच एक अर्कोको छालासंग स्पर्श हुँदा हुने अनुभुतिले पनि डोपामिन पैदा गर्छ । 

भित्री वस्त्र समेत खोलेर सुत्नेहरुलाई के-के फाइदा पुग्छ त ? तल चर्चा गरिएको छ: 

१. रक्तसञ्चार सुचारु सहज 

ब्रा–पेन्टी वा सरिरमा हुने कपडा कसिलो हुने भएकाले यसले रक्तसञ्चारलाई सुचारु सहज नबनाएको हुनसक्छ, रक्तसंचार सहज नहुनु भनेको सरिरलाई नकारात्मक असर गर्नु हो । यस्तो आसरले दीर्घकालमा अनेक स्वास्थ्य समस्या निम्त्याउन सक्छ ।

२. दाग बस्दैन 

ब्रा र पेन्टी वा कसिलो लुगा लगाएर सुत्दा इलास्टिकले छालामा रातो दाग लगाउँछ । पछि यस्तो दाग कालो बन्न पुग्छ । गर्भवती अथवा स्तनपान गराउने महिलाले भने सुत्दा खुकुलो ब्रा लगाउनु राम्रो मानिन्छ । कपडा लगाउनेले पनि सकेसम्म सुत्ने समयमा इलास्टिक नभएको हल्का कपडा लगाउनु राम्रो मानिन्छ ।

३. गहिरो निद्रा

सरिरको भीत्री वस्त्र वा अफ्ट्यारो बस्त्र खोलेर सुत्दा सरिर स्वतन्त्र बन्छ, जसको कारण निन्द्रा पनि राम्रो लाग्छ । किनकि, यसरी सुत्दा शरीरले खुकुलो महसुस गर्छ । यसले गर्दा श्वासप्रश्वास र रक्तसञ्चार दुवै सुचारु अवस्थामा रहन्छ र निद्रा सजिलै आउँछ । 

४. आराम हुन्छ

भीत्री वस्त्र वा लुगा लगाएर सुत्दा रक्तसञ्चार र श्वासप्रश्वासमा अवरोध सिर्जना हुने हुँदा शरीरका कोषमा पर्याप्त मात्रामा अक्सिजन र न्युट्रिसन्स पुग्न पाउँदैन, जसले गर्दा शरीर थकित हुन्छ । त्यसैले आफुलाई उर्जाशील बनाउनको लागि भए पनि निवस्त्र सुत्नु फाइदाजनक छ । 

५. महिलाहरुलाई स्तनसम्बन्धी रोग लाग्दैन 

टाइट लुगा महिला/पुरुषलाई उत्तिकै असर गर्ने हुन्छ । महिलाको हकमा ब्रा को प्रयोग हुने हुँदा कसिलो ब्राको कारण पनि स्तनसम्बन्धी रोग लाग्न सक्छ । ब्रा लगाएर सुत्ने महिलामा स्तन सुनिने, स्तनमा पानी जम्नेजस्ता समस्या देखिन सक्छन् । राति सुत्दा ब्रा खोलेर सुत्ने गरेमा यस्तो समस्या देखिँदैन । ब्रा कै असरको कारण स्तनपान गराउँदा प्रयाप्त दुध नआउने वा गानिने समस्या हुनसक्छ ।

६. पसिना आउँदैन

सुत्दा पसिना आउने गरेको छ भने भित्री वस्त्र खोलेर सुत्नाले पसिना कम आउँछ ।

७. क्यान्सरको जोखिम कम गर्छ 

कँसिलो ब्रा लगाएर सुत्ने युवतीलाई स्तनको क्यान्सर हुने जोखिम बढी हुन्छ । कँसिलो ब्राले स्तन वरिपरिको भागमा रक्तसञ्चार सुचारु नहुँदा प्रत्यक्ष असर गर्छ । जसले गर्दा क्यान्सरको जोखिम बढ्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै