२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोबाईलमा ब्याट्रीको समस्या छ ? चार्ज गर्दा अपनाउनुस् यी ५ टिप्स

२०७५, २५ आश्विन बिहीबार ०७:५४

मोबाईल हाम्रो दैनिक जीवनको एउटा पाटो साथी हो | आज भोलि त गाँस, बास र कपास जस्तै महत्वपूर्ण भैसक्यो "मोबाईल"| हाम्रो मात्र नभई हामीले चलाउने मोबाईलको पनि एउटा आयु हुन्छ | हाम्रो गलत प्रयोगको कारणले मोबाइलको आयु घटिरहेको पनि हुन्छ | धेरै हदसम्म मोबाईलको आयु ब्याट्रीसंग जोडिएको हुन्छ | गलत तरिकाले मोबाईल चार्ज गर्दा चार्जमा मात्र समस्या आउने होईन ब्याट्री र मोबाईल दुवैमा समस्या हुन सक्छ | सहि तरिकाले चार्ज गर्दा मोबाईल र ब्याट्री दुवैको आयु बढछ | ब्याट्री चार्ज गर्ने ५ सहि तरिका यस्ता छन्:-

१. मोबाइल बनाउने केही कम्पनीहरुको अनुसार मोबाइलमा प्रयोग गरिएको ब्याट्रि ३००-५०० पटक चार्ज गर्नको लागि बनेका हुन्छन्। त्यसपश्चात ब्याट्रिको क्षमता घट्न थाल्छ। अनि ब्याट्रीले चार्जलाई ठिक ढंगबाट स्टोर गर्न सक्दैन ।

२. ब्याट्रीलाई ० देखि १००% सम्म चार्ज गर्न हुदैन । लिथियम आयोन ब्याट्रिलाई ४०-८० प्रतिशतको बीचमा चार्ज राख्नु पर्छ । चार्जलाई २० प्रतिशत भन्दा कम हुन नदिनु सबैभन्दा राम्रो हुन्छ ।

३. ल्यापटपको ब्याट्रिलाई १०० प्रतिशत चार्ज महिनामा १ पटक भन्दा बढी गर्न हुदैन ।

४. मोबाइल किन्दा जुन चार्जर आएको हुन्छ, सोही चार्जरले चार्ज गर्नु उपयुक्त हुन्छ । अन्य चार्जरको प्रयोगले पनि ब्याट्रीमा समस्या देखिनसक्छ।

५. लिथियम-आयन ब्याट्रीलाई धेरै दिनसम्म बिना चार्ज राख्न हुदैन। ब्याट्री प्रयोग नगरी राख्नु छ भने पनि ४०-५० प्रतिशत चार्ज गरेरमात्र राख्नु पर्दछ । सामान्यतया प्रयोग नगर्दा पनि ब्याट्री ५-१० प्रतिशत महिनामा डिस्चार्ज हुन्छ । एजेन्सी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला