खानपान टिप्स | हामीले हाम्रो सरिरलाई स्वस्थ राख्नको लागि बिशेषगरि खानपानमा ध्यान दिनु आवश्यक छ । त्यसमा पनि समयलाई उचित ख्याल राख्नुपर्छ । खाने समय मात्र नभई ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... खानपान टिप्स | हामीले हाम्रो सरिरलाई स्वस्थ राख्नको लागि बिशेषगरि खानपानमा ध्यान दिनु आवश्यक छ । त्यसमा पनि समयलाई उचित ख्याल राख्नुपर्छ । खाने समय मात्र नभई ब"/>
२०८२, २१ फाल्गुन बिहीबार
काठमाडौँ - KTM

झुक्किएर पनि खाना खाने बित्तिकै नगर्नुस् यस्ता काम

२०७५, २७ आश्विन शनिबार १६:४२

खानपान टिप्स | हामीले हाम्रो सरिरलाई स्वस्थ राख्नको लागि बिशेषगरि खानपानमा ध्यान दिनु आवश्यक छ । त्यसमा पनि समयलाई उचित ख्याल राख्नुपर्छ । खाने समय मात्र नभई बिभिन्न दैनिक ब्यबहार पनि हामीले उपयुक्त समयमा गर्नु राम्रो हुन्छ तल नौ कुरा ध्यान दिएर अध्ययन गर्नुहोस् जुन कुरा तपाइको लागि निकै फाइदाजनक छ । 

१.  धुम्रपान नगर्नु :

खाना खाने बित्तिकै धुम्रपान गर्ने ब्यक्तिलाई ग्यास्ट्राइटिसको समस्या निम्त्याउँछ र पेटसम्बन्धी रोगहरु उत्पन्न गराउँछ ।

२.  तुरुन्त फलफूल नखानु :

खाना खाएको तुरुन्तै फलफूलको सेवनले खानलाई दुषित गर्छ जसले शरीरमा उर्जा ९शक्ति० कम गर्छ । त्यसैले फलफूल खाँदा खाना खाएको आधा घन्टा पछि मात्र खानु उचित हुन्छ ।

३.  चिया र कफि :

चिया तथा कफिमा एसिड बढी हुने भएकाले यसले शरीरमा प्रोटिको मात्रालाई नोक्सान पर्याउँछ जसका कारण खाना पचाउनमा समस्या निम्त्याउँछ ।

४.  नुहाउनु :

खाना खाएको तुरुन्तै नुहाउँदा हात, खुट्टा तथा शरीरको अन्य भागमा रगतको प्रवाह बढ्छ र पेटको चारैतिर रगतको मात्रा कम हुन्छ जसले डाइजेस्टिव सिस्टमलाई कमजोर बनाउँछ ।

५.  मर्निङवाक :

मर्निङवाक गर्नु त राम्रो हो तर खाना खाएर भन्दा हल्का खाना खाएको आधा घन्टा पछि मात्र मर्निङवााक गर्नु राम्रो हुन्छ जसले पेटमा एसिड बनाउन सक्दैन र शरीरलाई फाइदा गर्छ ।

७.  ब्रस नगर्नु :

खाना खाने बित्तिकै ब्रस गरेमा दाँतको एनामेल कमजोर हुन्छ  र दाँत समबन्धी समस्या निम्त्याउँछ ।

८.  नसुत्नु :

खाना खाएको तुरुन्तै सुत्ने गर्नाले पाचन शक्ति कमजोर हुनुनका साथै मुटु पोल्ने र ग्यास्टिकको समस्या निम्त्याउँछ ।

९.  नहिड्नु :

खाना खाने बित्तिकै हिडडुल नगर्नुहोस् । यसले तपाइँको शरीरमा रगत प्रवाहमा असर पार्छ । त्यसैले खाना खाएको आधाघण्टा पछि मात्र हिड्नु उचित हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला