२६ पुष २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् UAE का सबैभन्दा राम्रा ५० कम्पनीहरु (सूची सहित)

२७ आश्विन २०७५, शनिबार १८:२१

काठमाडौँ | युएई नेपालीको लागि आकर्षक गन्तब्य हो | युएइका साधारण सपिंग सेन्टर देखि विश्वविख्यात कम्पनीहरुमा नेपालीहरु रोजगारीको शीलशिलामा पुगेका छन् | 

संसारको बिभिन्न बिषयको विश्लेषण तथा अनुसन्धान गर्दै त्यस अनुसार बिभिन्न विधामा विश्व तथा देशगत सुचि तयार पार्ने फोर्ब्स म्यागाजिनले युएईको सबैभन्दा राम्रो ५० कम्पनीको सुची तयार पारेको छ | जस मध्ये केहि सेवा क्षेत्रहरुमा नेपालीहरुले काम पनि गरिरहेका छन् | आज हामी कुन-कुन कम्पनीलाई फोर्ब्स म्यागाजिनले प्राथमिकतामा राखेको छ त्यसको तल जानकारी दिईएको छ | फोर्ब्सले कम्पनीको बजार मूल्य, उसले बार्षिक गर्ने आम्दानी तथा फाइदा, नाफा आदिलाई आधार मानेर टप-५० को सुची दिएको छ | जसमा धेरैजसो बैंक छन् | साथै सुचीमा परेका कम्पनीहरु कुन क्षेत्रमा काम गर्छन भन्ने बारेमा पनि जानकारी दिईएको छ | 

यएईका TOP-50 कम्पनीहरु कुन-कुन ? 

१. Etisalat (संचार क्षेत्र) 

२. National Bank of Abu Dhabi (बैंकिङ्ग क्षेत्र) 

३. First Gulf Bank (बैंकिङ्ग क्षेत्र) 

४. Abu Dhabi Commercial Bank (बैंकिङ्ग क्षेत्र)  

५. Emirates NBD (बैंकिङ्ग क्षेत्र) 

६. TAQA (उर्जा क्षेत्र)

७. EMAAR (Real estate) 

८. Abu Dhabi Islamic Bank (बैंकिङ्ग क्षेत्र)  

९. Union National Bank (बैंकिङ्ग क्षेत्र)

१०. Mashreq (बैंकिङ्ग क्षेत्र)  

११.  Aldar (Real estate) 

१२. RAK Bank (बैंकिङ्ग क्षेत्र) 

१३. Dubai Islamic Bank (बैंकिङ्ग क्षेत्र) 

१४. Commercial Bank of Dubai (बैंकिङ्ग क्षेत्र) 

१५. Banking (Real estate)

१६. Dana Gas (उर्जाक्षेत्र)

१७. Changlin Company (Real estate)

१८. National Bank of Fujairah (बैंकिङ्ग क्षेत्र)  

१९. Abu Dhabi National Hotels (सेवा क्षेत्र) 

२०. Bank of Sharjah (बैंकिङ्ग क्षेत्र)  

२१. United Arab Bank (बैंकिङ्ग क्षेत्र)  

२२. The National Bank of Umm Al Qaiwain (बैंकिङ्ग क्षेत्र)  

२३. Invest Bank (बैंकिङ्ग क्षेत्र)  

२४. Abu Dhabi Aviation (सेवा क्षेत्र) 

२५. Dubai Investments (लगानी क्षेत्र) 

२६. Drake & Scull International (Real estate) 

२७. Julphar (सेवा क्षेत्र) 

२८. ARAMEX (सेवा क्षेत्र) 

२९. Tabreed (सेवा क्षेत्र) 

३०. Waha Capital (बैंकिङ्ग क्षेत्र) 

३१. Agthia Group (सेवा क्षेत्र) 

३२. Orient Insurance (बिमा क्षेत्र) 

३३. Tamweel (सेवा क्षेत्र) 

३४. Deyaar (Real estate)

३५. Union Properties (Real estate) 

३६. Gulf Medical Projects (स्वास्थ्य सेवा क्षेत्र) 

३७. Emirates Islamic Bank (बैंकिङ्ग क्षेत्र)  

३८. Finance House (बैंकिङ्ग क्षेत्र)  

३९. Emirates Insurance Co. (बिमा क्षेत्र)

४०. AL AIN AHLIA INSURANCE (बिमा क्षेत्र) 

४१.  Dubai Refreshments (उद्योग क्षेत्र) 

४२. National General Insurance (बिमा क्षेत्र) 

४३. Al Sagr National Insurance (बिमा क्षेत्र) 

४४. Arig (बिमा क्षेत्र) 

४५. National Cement Co. (औधोगिक क्षेत्र) 

४६. Sharjah Cement & Industrial Development (उद्योग क्षेत्र) 

४७. ASMAK (सेवा क्षेत्र) 

४८. Ajman Bank (बैंकिङ्ग क्षेत्र)  

४९. Takaful (बिमा क्षेत्र) 

५०. Ras Al Khaimah Cement (उद्योग क्षेत्र) 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युके पठाइ दिन्छु भन्दै साढे ३१ लाख रकम ठगी गर्ने पक्राउ माधव नेपाल, प्रचण्ड र राजेन्द्र लिङ्देन छलफलमा जिबी राईलाई सबै दलले ल्याउन चाहेनन्, उनी आए पोल खुल्छः डा.दीक्षित वैदेशिक रोजगारीमा जाने श्रमिकलाई देशगत रूपमा अभिमुखीकरण तालिम दिन विभागको निर्देशन रवि लामिछानेविरुद्ध विरुद्ध बुटवलमा पनि मुद्दा दायर गरिंदै, प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन काठमाडौँमा जेसीबीको ठक्करबाट ११ वर्षीया बालिकाको मृत्यु विश्वकपमा केही राम्रो छाप छोड्नेछौं : कप्तान पूजा महत्तो ३७ लाख धरौटी बुझाएर छुटिन् लिला अचानो प्रहार गरेर श्रीमतीको हत्या दोलखाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना अदालतको आदेशले छुटे पनि रविको सांसद निलम्बन फुकुवा नहुने जहाजको टिकट नपाएपछि स्थलमार्गबाट काठमाडौं आउँदै रवि धनकुटामा पिकअप दुर्घटना, २ जनाको मृत्यु आगामी वर्षदेखि उपचारसँग जोडिएको चस्मामा भ्याट र भन्सार नलाग्ने व्यवस्था गर्नेछौँ: स्वास्थ्यमन्त्री पौडेल आज २ बजेको फ्लाइटमार्फत पोखराबाट काठमाडौँ आउदै रवि , अब के हुन्छ प्रक्रिया ? कमल थापाले भेटे प्रधानमन्त्री ओलीलाई, के भयो कुराकानी ? मीनेन्द्र रिजाल भन्छन्- ओलीले संविधान संशोधन ८७ मा हुन्छ भनेपछि अब गठबन्धनको औचित्य सकियो प्रधानमन्त्री ओली र नेतृ रामकुमारी झाँक्रीको डिपफेक भिडिओ भाइरल, चुप नबस्ने झाँक्रीको चेतावनी यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय रवि रिहा भएपछि सूर्य थापाको टिप्पणी – ६५ लाख धरौटीमा रिहा- सफाई/चचहुई!