२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गालाका दाग हटाउन यसो गर्नुहोस्

२०७५, २६ कार्तिक सोमबार ०६:५३

गालामा देखिने गहिरो दाग हटाउन बेसनको प्रयोग गर्न सकिन्छ। यसका लागि दूध, बेसन र कागतीको रसको मिश्रण गराई तयार भएको पेस्टलाई अनुहारमा लगाउनुपर्छ । यसलाई अनुहारमा आधा घन्टासम्म राखेर सुक्न दिनुपर्छ र त्यतिवेलासम्म अनुहार चलाउन पनि हुँदैन। त्यसपछि पखाल्न सकिन्छ ।

यस्ता दाग हटाउन दहीको पनि प्रयोग गर्न सकिन्छ। एक कचौरा दही र कागतीको रस मिलाएर पहिला पेस्ट बनाउनुपर्छ। र, त्यसलाई अनुहारमा लगाउनुपर्छ ।

अर्को आइडिया भनेको कागती र महलाई बराबर मात्रामा मिश्रण गराउने र यस्तो मिश्रणलाई दुईदेखि तीन मिनेटसम्म अनुहारमा लगाउनुपर्छ। जसले छालालाई नरम बनाउँछ र अनुहारको दाग–धब्बा हट्न मद्दत पुग्छ ।

बेसारमा पाइने एन्टिब्याक्टेरियल गुण स्किनका लागि निकै उपयोगी हुन्छ। त्यसैले सस्र्यूंको तेलमा बेसार पकाएर अनुहारमा लगाउँदा अनुहारको दाग–धब्बा हटेर जान्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला