३० आश्विन २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बच्चा जन्मेको कति समय पछि यौनसम्पर्क गर्न सकिन्छ ? जानी राखौं

१३ मंसिर २०७५, बिहीबार ०७:४९

सुत्केरी अवस्था महिलाका लागि अत्यन्तै कष्टकर अवस्था हो । यो समयमा यौनांगका मांसपेशी तन्किने र च्यातिने हुन्छ । त्यसकारण सुत्केरीपश्चात् कम्तीमा पनि ३ महिनासम्म यौनसम्पर्क राख्नुहुँदैन । सामान्य अवस्थामा बच्चा जन्मिएको छ भने करीब ३ महिनापछि यौनसम्पर्क गर्न सकिन्छ । 

हर्मोन परिवर्तनका कारण सुत्केरी भएको ३ महिनापछि पनि महिलाले यौन सम्पर्कका लागि रुचि नदेखाउन पनि सक्छन् । त्यसकारण महिलाले यौनसम्पर्क गर्ने इच्छा नदेखाएसम्म हतार गर्नु हुँदैन । सामान्यतया बच्चा जन्मिएको करीब ४५ दिनसम्म रगत बग्ने हुन्छ ।

६ महिनादेखि एक वर्षसम्म पनि महिनावारी नहुन सक्छ । बच्चा जन्मिएको ४५ दिन पछि महिनावारी नहुँदै यौनसम्पर्क भएको अवस्थामा भने गर्भ रहने सम्भावना धेरै हुन्छ । महिनावारी भएको छैन भन्दैमा ढुक्क भएर बस्नु भने हुँदैन ।

यदि तपाईले पहिलो बच्चा पछि दोस्रो बच्चा लामो समय पछि जन्माउन चाहनुहुन्न भने र पाठेघरको अवस्था राम्रो छ भने कपर टी (आईयुसिडी) प्रयोग गर्न सक्नुहुन्छ । 

स्वास्थ्यखबर पत्रिकाबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गौशाला धर्मशाल सम्बन्धमा हामीमाथि अन्याय भयो : मारवाडी सेवा समिति सरकारद्धारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन प्रधानमन्त्री ओलीद्वारा ‘समृद्धिको अन्तर्वस्तु’ लोकार्पण कर्मचारी सञ्चय कोष र नेपालप्रहरी श्रीमती संघबाटउद्धार कोषमा रकमहस्तान्तारण देश बचाउन तेस्रो जनआन्दोलन आवश्यक छ : प्रभु साह बजार अनुगमनका क्रममा अभद्र व्यवहार गर्नेमाथी कारवाही हुने श्रमिकको मुद्दासाझा समस्याको रुपमा देखिएको छ : अर्थमन्त्री पौडेल पुण्य गौतममाथि रड प्रहार, आइसीयुमा उपचार हुँदै हत्या आरोपमा झापामा नाबालकसहित ३ जना पक्राउ राष्ट्रपति पौडेलसमक्ष मुस्लिम र थारु आयोगले गरे प्रतिवेदन पेश महानगरद्धारा बजार अनुगमन : २२ वटामा म्याद गुज्रिएका सामान भेटिए मन्त्रिपरिषद्को बैठक बालुवाटारमा बस्दै कांग्रेसलाई एक्लै बहुमत ल्याउनसक्ने पार्टी बनाउँछौं : डा.शेखर कोइराला दशैंपछि आन्दोलन गर्ने गोर्खा सैनिकको चेतावनी, सरकारलाई दिए धम्की मन्त्रीपरिषद् बैठकका २१ निर्णय सार्वजनिक एनपीएल अक्सन : प्रतिस जिसी १५ लाखमा विराटनगर किंग्समा आबद्ध नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए पद तथा गोपनीयताको शपथ रविजीले ओलीले भने अनुसार काम गरे भने सहकारी ठगीमा कारबाही हुँदैन, त्यो प्रतिवेदन च्याँखे होः दीपशीखा नवनियुक्त प्रधानन्यायाधीश राउतले आज शपथ लिदैं आगामी निर्वाचनमा माओवादी केन्द्रले गठबन्धन नगर्ने :- अध्यक्ष प्रचण्ड