३० आश्विन २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रीमानका यस्ता ६ बानीहरु छुटाउन निक्कै मुश्किल हुन्छ

१८ मंसिर २०७५, मंगलवार ११:३२

हाम्रो हिन्दु शास्त्रमा विवाह एक पवित्र बन्धन मानिन्छ । दुई परिवारसँगै दुई आत्माको पनि मिलन हुन्छ । यस बन्धनपछि श्रीमान र श्रीमती एक मधुर जीवनको इच्छा गर्छन् ।

सबैलाई थाहा भएको कुरा नै हो हरेक केटा र केटीहरु विवाहपछि जिन्दगी पुरै बदलिन्छ र कुनै बानी छुट्छ । कुनै यस्तो बानी हुन्छ जुन चाहेर पनि छुटाउन मुश्किल हुन्छ । हरेक केटीहरुले सोचिरहेको हुन्छन् कसरी त्यस्ता बानीहरु छुटाउन सकिन्छ भनेर र सबै प्रयास असफल हुन्छ ।

स्पोर्टसः

केटाहरुलाई क्रिकेट वा फुटबल हेर्न एकदमै मनपर्छ । बिशेषगरी वल्र्ड कप म्याच होस, उनीहरु अफिसबाट नै छुट्टी लिन्छन् । म्याच हेर्दा हेर्दै उनीहरुले आफ्नो श्रीमतीलाई पनि बिर्सन्छन् । श्रीमतीले आफु प्रति जति आकर्षित गर्न खोजे पनि उनीहरुको स्पोर्टसबाट ध्यान हट्दैन् ।

आमासँग तुलनाः

केटाहरुमा एउटा एकदमै नराम्रो बानी आफ्नो श्रीमतीलाई आमासँग तुलना गर्ने हुन्छ । सानो सानो कुरामा श्रीमतीलाई आमासँग तुलना गर्छन् । विशेषगरी खाना पकाउने कुरामा आमाले जस्तो स्वादिष्ट खाना बनाउन सक्दैनौ भनेर गर्छन ।

झुठ बोल्ने बानीः

श्रीमतीले जति गरे पनि आफ्नो श्रीमानको झुठ बोल्ने बानी छुटाउन सक्दैनन् । केटाहरु आफ्नो श्रीमतीलाई खुशी राख्नको लागि र झगडा गर्नबाट बच्नको लागि सानो तिनो झुठ बोल्छन् ।

धुम्रपान गर्ने बानीः

केटाहरुमा सबैभन्दा बढि नराम्रो बानी भनेको नशा हो । श्रीमतीले जति नै चाहेपनि यो बानी छुटाउन सक्दैनन् । छेउमा नखाए पनि बाहिर गएर लुकीछुपी खान्छन् ।

अरु केटीहरुलाई हेर्ने बानीः

केटाहरुलाई आफ्नो श्रीमती जति नै सुन्दर किन नहोस्् अरु केटीहरुलाई हेर्ने बानी कहिल्यै छुट्दैन् । गलत नजरले नहेरेको भए पनि केटाहरुको यो बानी छुटाउन मुश्किल हुन्छ । यस बानीलाई एिर झगडा गर्नुभन्दा राम्रोसँग सम्झाउनुपर्छ ।

आलोचना गर्नेः

धेरैजसो केटाहरु अर्को मानिसहरुको अगाडि आफ्नो श्रीमतीको आलोचना गर्ने गरेको सुनिन्छ । यस्तो गर्नु एकदमै गलत हो । यो बानी केटाहरुमा धेरै हुन्छ । जुन श्रीमतीले सुधार्न सक्दिनन् । श्रीमतीको कुन कुरा मनपर्दैन त्यो कुरा उनलाई सम्झाएर भन्नुपर्छ र राम्रो कुराको प्रशंसा गर्न बिर्सनु हुँदैन् । एजेन्सी'

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गौशाला धर्मशाल सम्बन्धमा हामीमाथि अन्याय भयो : मारवाडी सेवा समिति सरकारद्धारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन प्रधानमन्त्री ओलीद्वारा ‘समृद्धिको अन्तर्वस्तु’ लोकार्पण कर्मचारी सञ्चय कोष र नेपालप्रहरी श्रीमती संघबाटउद्धार कोषमा रकमहस्तान्तारण देश बचाउन तेस्रो जनआन्दोलन आवश्यक छ : प्रभु साह बजार अनुगमनका क्रममा अभद्र व्यवहार गर्नेमाथी कारवाही हुने श्रमिकको मुद्दासाझा समस्याको रुपमा देखिएको छ : अर्थमन्त्री पौडेल पुण्य गौतममाथि रड प्रहार, आइसीयुमा उपचार हुँदै हत्या आरोपमा झापामा नाबालकसहित ३ जना पक्राउ राष्ट्रपति पौडेलसमक्ष मुस्लिम र थारु आयोगले गरे प्रतिवेदन पेश महानगरद्धारा बजार अनुगमन : २२ वटामा म्याद गुज्रिएका सामान भेटिए मन्त्रिपरिषद्को बैठक बालुवाटारमा बस्दै कांग्रेसलाई एक्लै बहुमत ल्याउनसक्ने पार्टी बनाउँछौं : डा.शेखर कोइराला दशैंपछि आन्दोलन गर्ने गोर्खा सैनिकको चेतावनी, सरकारलाई दिए धम्की मन्त्रीपरिषद् बैठकका २१ निर्णय सार्वजनिक एनपीएल अक्सन : प्रतिस जिसी १५ लाखमा विराटनगर किंग्समा आबद्ध नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए पद तथा गोपनीयताको शपथ रविजीले ओलीले भने अनुसार काम गरे भने सहकारी ठगीमा कारबाही हुँदैन, त्यो प्रतिवेदन च्याँखे होः दीपशीखा नवनियुक्त प्रधानन्यायाधीश राउतले आज शपथ लिदैं आगामी निर्वाचनमा माओवादी केन्द्रले गठबन्धन नगर्ने :- अध्यक्ष प्रचण्ड