२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सावधान ! पानीको कमी हुँदा यस्ता ७ समस्या आईलाग्छन्

२०७५, १९ मंसिर बुधबार ०८:०१

सास (टिप्स) | पानी पिएर नमि शरीरलाई कयौं रोगबाट बचाउन सकिन्छ | यदी शरीरले प्रर्याप्त मात्रामा पानी (drink enough water) पाएको खण्डमा शरीरमा रोगले सिकार गर्न पाउदैन | 


पानी नपिउदा के-के समस्या हुन्छन ? 

जल नै जीवन हो | पर्याप्त मात्रामा पानी पिउनु हाम्रो शरीरको लागि निकै जरुरी हुन्छ | मानिस जीवित रहनको लागि पानी पीउनु उत्तिकै जरुरी हुन्छ जति आवश्यक स्वास लिनु हुन्छ | पर्याप्त मात्रामा पानी पिउने मानिस स्वस्थ, स्फुर्त रहन्छ | साथै तपाइँ निकै ऊर्जावान महशुस गर्नुहुन्छ | दिनभरको भागदौडमा प्राय हामी पानी पिउननै भुल्छौँ, यसरीनै दिन महिना बर्ष बिताउदा हाम्रो सरिरमा रोगले सिकार गरिसकेको हुन्छ | जब शरीरमा पर्याप्त मात्रामा पानी पुग्छ तब शरीरको भित्र हुने खराब टक्सिन्सहरु पिसाव र पसीनाको माध्यमबाट बाहिर जान्छन | जसले कयौं रोगलाई निर्मुल पार्न मद्धत गर्छ | 


कम पानी पीउनाले हुनसक्ने समस्याहरु: 

१. पेटको समस्या 

२. थकान 

३. मुटुको समस्या 

४. छाला तथा अनुहारमा समस्या 

५. मोटोपन 


६. जोर्नीहरु दुख्ने समस्या

७. मुख गन्हाउने समस्या: 

पानीको कमीको कारण स्वास/मुख गन्हाउने समस्या आउँछ | कम पानी पिउनाले मुख सुक्न थाल्छ, जसको कारण मुखमा ब्याक्टेरिया उत्पन्न हुने र स्वासमा दुर्घंध सुरु हुन्छ | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला