२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी ५ परिस्थितिमा भुलेर पनि सेक्स नगर्नुहोस्

२०७५, २८ पुष शनिबार ०६:०७

सामान्यतया यौनले दुई व्यक्तिलाई निक्कै नजिक ल्याउछ भन्ने मानिन्छ । सेक्सलाई लिएर मानिसमा फरक–फरक अवधारणा छन्, जस्तै कोही व्यक्ति जब दुखी वा खुशी हुन्छन् तब सेक्स गर्छन्, वा कहिलेकाही परिस्थितिका कारण पनि यौन सम्पर्क हुन्छ । तर, केही यस्ता परिस्थितिमा तपाईले सेक्स गर्नुबाट बच्नु पर्छ ।  

१. यौनलाई साधन बनाउनु:- यौनलाई प्रेम व्यक्त गर्ने साधनको रुपमा प्रयोग नगर्नुहोस् । यद्यपी, एकअर्कालाई प्रेम देखाउने माध्यम बनाउन सकिन्छ । यौन सम्पर्कका दौरान तपाईलाई राम्रो लाग्न सक्छ, तर पछि पछुताउनु पर्छ ।  

२. ब्रेकअपको पिडा भुलाउन:- यदी तपाईको भर्खरै ब्रेकअप भएको छ र तपाई यस पिडाबाट निस्कन चाहानुहुन्छ वा तपाईवीच सम्बन्ध राम्रो चलिरहेको छैन भने यस्तो स्थितिमा सेक्सलाई आफ्नो हतियार नबनाउनुहोस् । ब्रेकअपको पिडाबाट निक्लिन तपाई जे पनि गर्न तयार हुनुहोला, त्यो शारीरिक सम्बन्ध नै किन नहोस् । तपाईलाई केही क्षणलाई राम्रो महशुस हुनसक्छ, तर पछि गएर पछुताउनुहुन्छ । यस्तो अवस्थामा यौन सम्बन्ध राख्नाले तेस्रो व्यक्तिको भावना पनि चोट पुग्छ ।  

३. रिस उठेको बेला:- रिस उठेको बेला सेक्स गर्दा तपाईको पार्टनरलाई नोक्सान पुर्याउन सक्छ । जुन क्षण सुखद् हुनुपर्ने हो त्यसले दुखी बनाउन सक्छ ।  

४. साथीको दबाबमा आएर:- धेरैजसो युवा अवस्थामा साथीबाट प्रभावित भएर त्यो काम गर्छन्, जुन गर्न हुँदैन, जस्तै सेक्स । साथीहरुको दबाबमा आएर वा आफूलाई लायक देखाउन युवाहरु चिन्दै नचिनेको व्यक्तिसँग यौन सम्बन्ध बनाउन पुग्छन्, जोसँग वास्तवमा सेक्स गर्न चाहदैनन् । पहिलो पटक यौन सम्बन्ध बनाउनअघि अवश्य सोच्नुहोस्, तर साथीभाईको दबाबमा आएर कहिल्यै सेक्स नगर्नुहोस् । 

५. कसैलाई खुशी पार्न:- हामी जुन व्यक्तिलाई प्रेम गर्छौ र उसको ख्याल राख्छौ, उसका लागि हामी जे पनि गर्न तयार हुन्छौ, चाहे त्यो ‘सेक्स’ नै किन नहोस् । कसैले मनुन् वा नमानुन्, मन नहुदा नहुँदै पनि आफ्नो पार्टनरको खुशीका लागि सेक्स गर्न तयार हुन्छौ । यस्तो कदापि गर्नु हुँदैन, किनकी यसले यौन जीवन र प्रेम सम्बन्ध दुवैमा कमी ल्याउछ |  एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला