१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रक्सि र चुरोट छाड्न चाहनुहुन्छ ? आजै अपनाउनुस् घरेलु उपाय

९ माघ २०७५, बुधबार १७:१५

काठमाडौँ | कुनै पनि कुराको लत लाग्नु भनेको नराम्रो कुरा हो | तर आज हामी आज रक्सि वा चुरोटमा लाग्ने लतको बारेमा यहाँ केहि चर्चा गर्न गईरहेका छौं | लत एक रोग हो, हो हाम्रो शरीरमा सुस्त-सुस्त प्रवेश गर्छ र हेर्दा-हेर्दै प्रयोग गर्ने मानिसलाई आफ्नो बसमा राख्छ | 

जब तपाइँ कुनै चीजलाई लिएर शारीरिक र मानसिक रूपबाट त्यसैमा निर्भर रहन थाल्नुहुन्छ तब त्यस्तो स्थितीलाई लत भनिन्छ | लत कुनै पनि कुराको किन नहोस्, त्यो नराम्रो नै हुन्छ | जो व्यक्ति एक पटक यसको पकडमा आउँछ तब उसलाई त्यस्तो लतबाट बाहिर निस्कन निकै मुस्किल हुन्छ | लतकै तलतल पुरा गार्न्को लागि मानिसले आफूसंगै आफ्नो परिवारको समेत बर्बाद गर्न पछी पर्दैन | चाहे रक्सीको लत होस्, चाहे चुरोटको वा चाहे तासको लत, सबै लतको नतिजा सकारात्मक हुँदैन | 

आज हामीले यहाँ रक्सि वा चुरोटमा लाग्ने लतको बारेमा यहाँ केहि चर्चा गर्न गईरहेकोले त्यसै सम्बन्धि घरेलु उपायबारे जानकारी दिन गइरहेका छौं | 

गाँजा/चुरोट वा रक्सि जस्तो कुराको लतबाट छुटकारा पाउनको लागि अंगूर एक महत्वपूर्ण एन्टी ड्रग हो | यसको सेवनबाट नशाको आदत बिस्तारै कम हुँदै जान्छ | यस लतबाट छुटकारा पाउनको लागि एक महीनासम्म लगातार अंगूर सेवन गर्नुपर्छ | यसको अलावा डाइटमा सुन्तला वा कागती पनि प्रयोग गर्न सकिन्छ | 

रक्सिको लत छुटाउनको लागि खजूर पनि उपयोग्गी मानिन्छ | यसको लागि पानीमा केहि मात्रामा खजूर मिसाएर दिनमा दुई वा तीन पटक सेवन गर्न सकिन्छ | दैनिक बिहान करेलाको रस पिउनाले पनि रक्सिको तल छुटाउन मद्धत गर्छ, यसको सेवनले रक्सिको कारण खराव भएको किड्नीलाई समेत रिकभर गर्छ | दिनभरीमा चार पटक स्याउको रस पाउनाले अल्कोहलको आवश्यकतालाई निरिह पार्छ किनकी स्याउको रस एन्टी अल्कोहल हो |

चुरोट वा तमाखुको लत छुटाउनको लागि ५० ग्राम सुपमा २५ ग्राम कालो नुन मिलाएर पिस्नुस | अब त्यसैमा ४ चम्चा कागतीको रस मिलाएर रातभरी राख्नुहोस् | भोली पल्ट बिहान त्यस चूर्णलाई तातो तावामा थोरै-थोरै सेकाउनुहोस् | तयार भएको चूर्णलाई शीशीमा भरेर राख्नुहोस् र जब चुरोट वा तमाखु पिउन मन लाग्छ, त्यस चूर्णलाई मुखमा हालेर राख्नुहोस्, बिस्तारै लत छुट्दै जान्छ |

त्यस्तै चुरोटको लतबाट छुटकारा पाउन अर्को तरिका पनि अपनाउन सकिन्छ | दालचीनीलाई पिसेर त्यसमा मह मिसाएर सेवन गर्नाले पनि चुरोटको लत बिस्तारै छुट्दै जान्छ |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता