२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अनुहारमा क्लिजिङ गर्नुहुन्छ? यस्ता छन् क्लिजिङ गर्दाको फाइदा र बेफाइदा, जानी राखौं

२०७५, ६ फाल्गुन सोमबार ०७:४०

प्रमिला घिसिङ | काठमाण्डौ | अनुहार आकर्षक र सुन्दर बनाउने चाहना हुनु सबैको स्वाभाविक गुण हो | जो कोहीलाई पनि अनुहार आकर्षक र सुन्दर बनाउन मन हुन्छ | कतिपयले नजानेर विभिन्न खालका बजारमा पाइने केमिकलयुक्त कस्मेटिक सामान् प्रयोग गर्छन, त्यसैगरी छालामा चमकता ल्याउन अनुहारमा क्लिजिङ पनि गर्छन | तर त्यसो गर्दा हाम्रो छालामा फाइदा मात्र हुँदैन | आउनुहोस् हामी तपाईलाई क्लिजिङ गर्दा हुने फाइदा र बेफाइदाको बारेमा जानकारी गराउछौं | हामीले ब्युटिसियन रमा खनालसंग गरेको केहि कुराकानी प्रस्तुत गरेका छौँ |

अनुहारमा क्लिजिङ गर्दाको फाइदा  

छाला चम्किलो हुनु, अनुहारको सबै फोहोर हट्नु, अनुहारको घाउ, खटिरा, दाग, दब्बा हट्नु, अनुहार आकर्षक देख्नु, सफा देख्नु जस्ता फाइदा हुन्छ अनुहारमा क्लिजिङ गर्दा |

अनुहारमा क्लिजिङ गर्दाको बेफाइदा 

क्लिजिङ गर्दा प्रयोग गर्ने केमिकलको कारण छालाको रोग देख्नु, छालामा चाउरिपन देखा पर्नु, पिम्पल , दाग, दब्बा देखा पर्नु, अनुहारभरि फोहोर जम्मा हुनु जस्ता बेफाइदा देखा पर्छन |

त्यसगरी मानिसहरु आफ्नो कपाल सुन्दर र आकर्षण बनाउन स्ट्रेट गर्ने गर्छन् | विशेष गरि हिजोआज स्ट्रेट नगर्ने युवतीहरु कम नै भेट्छौं | कतिपयले स्ट्रेट गरिसकेपछि कपालको स्याहार नै गर्दैनन् जसले गर्दा कपालमा विभिन्न समस्याहरु देखा पर्ने गर्दछ | 

स्ट्रेट कपाललाई कसरी स्याहार गर्ने ?

-रेगुलर टिटमेन्ट गर्ने रे

-गुलर क्यास्ट्रोआयल

-भिटामिन 'इ' युक्त

-ओलिभ आयल लाएर मसाज गर्ने

-निमियत भिटामिन 'इ' युक्त कस्मेटिक वा घरेलु प्रोडक्टकमा उत्पादन भएका भिटामिन 'इ' युक्त कस्मेटिकको प्रयोग गर्ने

-निमित क्यास्ट्रोआयल नामक कस्मेटिक तेल प्रयोग गर्ने |

कपाल झर्ने समस्यालाई कसरी समाधान गर्ने ?

-रेगुलर शुद्ध तोरीको तेल लगाउने

-बास्नादार र कलरफुल तेल कहिले प्रयोग नगर्ने

-नेचुरल तेलको मात्र प्रयोग गर्ने 

नुहाईसकेपछी कपाल राम्रोसँग सुकेपछि मात्र बाध्ने, चिसैमा बाध्यो भने चाया पर्ने सम्भावना हुन्छ

-सकेसम्म हेयर कलर, स्ट्रेट, कर्ली कपाल नबनाउने |

(रमा खनाल बागडोल, ललितपुरस्थित रमाज ब्युटीपालरकाकी ब्युटिसियन हुन् )

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला