आर्थिक कारोवार तथा ब्यापारमा फाईदा कमैनेछ, मान्यजनको सम्मान गर्नुहोला, रातो बस्तु दान गर्नु राम्रो हुन्छ । आज तपाइको भाग्यको ८८ प्रतिशत छ ।&nbs"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

आर्थिक कारोवार तथा ब्यापारमा फाईदा कमैनेछ, मान्यजनको सम्मान गर्नुहोला, रातो बस्तु दान गर्नु राम्रो हुन्छ । आज तपाइको भाग्यको ८८ प्रतिशत छ ।&nbs"/>

२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

थाहा पाउनुहोस् – आज कुन-कुन राशि हुनेहरुको भाग्य कति प्रतिशत ?

२०७५, २६ फाल्गुन आईतवार ०४:०१

मेष राशि :


आर्थिक कारोवार तथा ब्यापारमा फाईदा कमैनेछ, मान्यजनको सम्मान गर्नुहोला, रातो बस्तु दान गर्नु राम्रो हुन्छ । आज तपाइको भाग्यको ८८ प्रतिशत छ ।  

वृष राशि :


रोजगारीमा फाइदा हुनेछ, बुद्धिजीवीको सल्लाह लिनुहोला । गुलाबी कपडा दान गर्नु होला । शुभ रंग गुलाबी हो भने तपाइँको आजको भाग्य ७९ प्रतिशत बलियो छ । 

मिथुन राशि :


पारिवारिक समस्या समाप्त हुनेछ । सवारी खरिद नगर्नुहोला । फल दान गर्नु राम्रो रहनेछ । शुभ रंग नीलो र भाग्य ६८ प्रतिशत रहेको छ । 

कर्कट राशि :


दाम्पत्य जीवनमा खटपट कम हुनेछ । जागिरमा भएको तनाब हट्नेछ । शुभ रङ रातो हो भने आज तपाइको भाग्य ७० प्रतिशत बलियो छ । 

सिंह राशि :


बिजनेसमा भएको तनाव समाप्त हुनेछ । आफू भन्दा ठुलाको सम्मान गर्नुहोला, रातो चन्दनको दान गर्नुहोस् । शुभ रंग हरियो, आज तपाइको भाग्य ९० प्रतिशत रहेको छ ।  

कन्‍या राशि :


विद्दार्थीहरुले पढाईमा ध्यान दिनुहोला, कसैले लागेको धन फिर्ता पाइनेछ । चामल दान गर्नुहोस् । शुभ रङ गुलाबी र भाग्य प्रतिशत ७८ रहेको छ ।

तुला राशि :


आफ्नो स्थान परिवर्तन नगर्नुहोस्, नातागोतामा लापरवाही नगर्नुहोस्, रातो दाल दान गर्नु राम्रो हुनेछ । शुभ रंग सेतो र आज तपाइको भाग्य ८० प्रतिशत हुनेछ । 

वृश्चिक राशि :


जीवनसाथीलाई सम्मान गर्नुहोस् । व्यापारिक यात्राको योग सर्नेछ । मीठो फलको दान गर्नुहोस् । शुभ रंग गुलाबी र आज तपाइको भाग्यको प्रतिशत ८५ रहनेछ । 

धनु राशि :


साथीहरुसंग घुम्न जाने योग छ । बुबाबाट खुशी मिल्नेछ, वस्त्रको दान गर्नु राम्रो हुनेछ । शुभ रंग पहेलो छ भने आज तपाइको भाग्यको प्रतिशत ७६ रहनेछ । 

मकर राशि :


जागिरमा प्रगतिको योग छ, धनको लाभ हुनेछ, कालो मास दान गर्नु अझै राम्रो हुनेछ । आजको शुभ रङ हरियो र भाग्यको प्रतिशत ७० रहन्छ । 

कुम्भ राशि :


छोटो यात्राको योग छ, घरकै खाना खानुहोस्, कालो वस्तु दान गर्नु उपयुक्त रहनेछ । तपाइको शुभ रंग नीलो र भाग्यको प्रतिशत ८९ रहनेछ । 

मीन राशि :


जागिरको स्थिति राम्रो हुनेछ, विवादबाट बच्नुहोस्, सुनौलो रंगको वस्त्र दान गर्नुहोस् । शुभ रंग पहेलो र भाग्य प्रतिशत ९२ रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला