३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘ब्रा’ को कारण महिलामा स्तन क्यान्सर हुन्छ, सहि कि गलत ?

११ बैशाख २०७६, बुधबार १८:१२

सास | महिलामा सबैभन्दा डरलाग्दो रुपमा हुने समस्या भनेको नै स्तन क्यान्सरको समस्या हो । स्तनमा हुने विभिन्न समस्याहरुलाई वास्ता नगर्नाले महिलाहरुलाई स्तन क्यान्सरले सताउने गर्छ । महिलामा मात्र नभएर पुरुषमा पनि यो समस्या हुन्छ | नेपाल लगायत विकासोन्मुख राष्ट्रमा महिला र पुरुष दुवै स्तनको जाँच गर्न लजाउने कारणले गर्दा पनि यो समस्याले विकराल रुप लिँदै गरेको हो । नेपालमा दोस्रो ठूलो स्वास्थ्य समस्याको रुपमा रहेको स्तन क्यान्सर समयमै उपचार गरे निको हुने चिकित्सकहरुको भनाइ छ । तर स्तन क्यान्सरको बारेमा पौराणिक मान्यता र वास्तविकता भने कहिँ फरक रहेको छ । 

स्तन क्यान्सरको ५ पौराणिक मान्यता र वास्तविकता यी रहेका छन् ;-

पौराणिक मान्यता – स्तन क्यान्सर आनुवंशिक रोगको हो |

वास्तविकता - मात्र ५ देखि १० प्रतिशत मान्छेलाई मात्र बंशाणुगत कारणले स्तन क्यान्सर हुन्छ | हाम्रो दैनिक जीवनको प्रभाव नै क्यान्सरको मुख्य कारण हो |

पौराणिक मान्यता – स्तन क्यान्सरको जोखिम कम हुदैन् | 

वास्तविकता- स्वास्थ्य शरीर, दैनिक व्याम, एल्कोहलको कम प्रयोगले स्तन क्यान्सरको जोखिम कम हुन्छ |

पौराणिक मान्यता - ब्राले स्तन क्यान्सर हुन्छ |

वास्तविकता- ब्राले स्तन क्यान्सर हुदैन | सन् २०१४ को साइंटिफिक स्टडीजको अनुसार ब्रा र स्तन क्यान्सर बीच कुनै सम्बन्ध रहेको छैन | जुन महिला ब्राको प्रयोग गर्दैनन् उनीहरुलाई पनि स्तन क्यान्सर भएको पाईन्छ |

पौराणिक मान्यता - दैनिक मेम्मोग्रामले स्तन क्यान्सरबाट बच्न सकिन्छ | 

वास्तविकता - मेम्मोग्रामले स्तन क्यान्सरलाई निको पार्दैन | तर स्तन क्यान्सर हो कि होइन भनेर चाहिँ मेम्मोग्रामबाट पत्ता लगाउन सकिन्छ | जसले गर्दा उपचार गर्न सजिलो हुन्छ |

पौराणिक मान्यता – दुर्गन्ध हटाउने केमिकलले क्यान्सर हुन्छ | 

वास्तविकता - यो खाले केमिकलले कुनै नकरात्मक असर गर्दैन | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन