२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज जेठ ६ गते, सोमबारको राशिफल हेर्नुहोस्

२०७६, ६ जेष्ठ सोमबार ००:३१

आज मिति २०७६ साल जेठ ६ गते, सोमबार । इश्वी सन् २०१९ मे २० का दिन को तपाइको राशिफल । 

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

- कामको प्रतिफलको लागि प्रतीक्षाको आवश्यकता । 

- अरूको भर गर्दा काममा बाधा आउन सक्ने । 

- योजना गोप्य राखेर काम गर्नु राम्रो हुने ।

- स्वास्थ्य समस्या आउन सक्ने हुँदा खानपानमा ध्यान दिनु आवश्यक । 

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

- नयाँ काम गर्ने अवसर ।

- जबर्जस्ति कुनै काम नगर्नुहोला ।

- विवादास्पद कामले आत्मसम्मानमा आँच आउनसक्ने । 

- रमाइलोमा खर्च बढ्ने । 

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

- आँटेका काम पुरा नहोलान 

- झिनोमसिनो काममै अल्झनु पर्ला 

- केहि सकारात्मक काम बन्न सक्लान

- स्वास्थ्यमा ध्यान दिनु आवश्यक 

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

- चिताएका काम पुरा हुनेछ 

- दिन उत्साहले बित्नेछ 

- बौद्धिक क्षेत्रमा पनि राम्रो हुनेछ । 

- पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ 

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

- झिनोमसिनो काममै अल्झनु पर्ला 

- डरले भने सताउनेछ

- आफ्नो आन्तरिक कुरा सार्वजनिक नगर्दा राम्रो होला 

- आफूले चिताएको काममा ध्यान दिए दिन खासै नराम्रो छैन 

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

- साथीभाइसँग असमझदारी बढ्ने देखिन्छ 

- आँटेको काममा बाधा पुग्नेछ 

-  सेवामूलक कामले प्रतिष्ठा दिनेछ 

- सोचेरबिचार गरेर आटेका काम गर्नुपर्नेछ 

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

- मिहिनेतले सम्मान दिलाउनेछ

- आर्थिक लाभको योग छ 

- शिक्षा तथा अध्ययनमा मन जानेछ 

- चिताएका काम पुरा हुनेछन् 

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

- आर्थिक लाभको योग छ ]

- विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ

-  प्रेम र साथीसंगी सँगको सम्बन्ध मजबुत हुनेछ 

- समग्रमा आजको दिन राम्रो छ

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

- झिनोमसिनो काममै अल्झनु पर्ला 

- काम गर्दा सोच/विचार गरेर मात्र गर्नुहोला 

- आर्थिक अभावको सामना गर्नु पर्ला 

- काममा लगनशीलता रहे सफलता प्राप्ति 

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

- आर्थिक कारोवारको लागि उत्तम दिन 

- आम्दानी बढ्ने 

- अध्ययनमा प्रगति 

- उत्साहपूर्ण दिन 

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

- काममा लगनशील भए लाभ लिन सकिने 

- काम गरेर आर्थिक कमाउने अवसर 

- व्यवसायमा फाइदा 

- समग्रमा आजको दिन राम्रै छ 

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

- नसोचेको अवसर पाउँदा मन उत्साहित हुने 

- साथीभाइसँग भेटघाट तथा सम्बन्ध सुद्रिढ हुने 

- आफन्त तथा साथीभाईको सहयोगले कम बन्न सक्ने 

- काममा सम्मान मिल्नेछ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला