२२ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शरीरमा काँडा उठ्नुको कारण यस्तो छ, जान्नुहोस

१३ श्रावण २०७६, सोमबार ०८:३२

कुनै बाह्य बातावरणको प्रभावमा हाम्रो शरीरमा रौँ उठ्छ | जाडोको बेला होस वा तर्सेको बेला पनि हाम्रो शरीरको छालामा ससाना विमिरा देखिन्छ जसलाई काँडा उठेको भन्ने गरिन्छ | 

शरीरमा काँडा कर लारंले उठ्छ सबैलाई थाहा नहुन चक्छ अन्तराष्टिय एउटा अध्यनका अनुसार जब मानिसमा एक्कासी डर, खुशी वा आश्चर्य पैदा हुन्छ शरीरमा काडा उठन थाल्छ । 

चिसो वा जाडोको बेला पनि काँडा उठ्ने अध्यनले देखाएको छ | त्यस्तै बढी तनाव वा उत्साहित हुँदा पनि काँडा देखापर्छ ।

मानिसमा एक्कासी डर, खुशी वा आश्चर्य पैदाहुदाँ  शरीर भित्र रहेको एड्रिनालिन ग्रन्थीबाट एड्रिनालिन नामक हर्मोन निस्कने गर्दछ जसले गर्दा रौँको फेदमा रहेको स -साना मांसपेशी खुम्च्याईदिन्छ ।

र  रौँको फेदका छालाको तन्तुहरु ठाडो र कडारुपमा माथि उठ्छ जसलाई काँडा उठेको भन्ने गरिन्छ |

यस्तो काडाँ मानिसमा मात्रै  नभएर जनावरमा पनि देखिन्छ | जनावरहरु जव खतराको महसुस गर्छन तत्काल काँडा उठाई आफ्ना दुस्मनलाई डर पैदा गर्ने प्रयास गर्छन ।

जनावरमा  शरीरमा काँडा उठ्दा रौँको फेदमा रहेको हावाको तहले शरीर भित्रको तातोपन बाहिर जान नदिई शरीरलाई न्यानो राख्न मदत गर्दछ |  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै