२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी औषधिको सेवनले हुनसक्छ गम्भीर असर

२०७६, २६ श्रावण आईतवार ०८:०२

काठमाडौँ  | मानिसको जीवनमा उत्पन्न  भएका स्वस्थ सम्बन्धी धेरै समस्याहरुको समाधानका लागि हामी विभिन्न औषधिहरु सेवन गर्छौं । डाक्टरलाई जाँच नगराई त्यसरी आफै औषधि किनेर सेवन गर्नु हाम्रो स्वास्थको लागि हानिकारक हुन्छ भन्ने कुरातर्फ हामी ध्यान दिँदैनौं ।

औषधिका बारेमा कतिपय जानकारीको अभाव पनि हाम्रो स्वास्थलाई हानिकारक मानिन्छ । त्यस्ता धेरै औषधिहरु छन्, जसको प्रयोग हामी सोच्दै नसोची हरेक दिनजसो गरिरहेका हुन्छौं । यी निम्न प्रकारका औषधिको प्रयोग गर्दा चिकित्सकको सल्लाह बमोजिम मात्र दैनिक प्रयोग गर्ने गर्नु पर्दा छ | नत्र गलत प्रयोगले मानिसको स्वस्थेमा नकारात्मक समस्या उत्पन्न गराउ छ |

१. निद्राको औषधि : प्राय निद्राको औषधिमा अत्याधिक नशा हुन्छ । महत्वपुर्ण कुरा के हो भने यसले हाम्रो दिमागको क्रियाकलापमा प्रभाव पार्छ । यसले मानिसको दिनचर्यालाई समेत बिगारिदिन्छ । सधैं त्यस्ता औषधिको प्रयोग गर्दा बिस्तारै-बिस्तारै त्यसको असर शरीर कम हुँदै जान्छ र पछि त्यो भन्दा हाई डोजका औषधि खानु पर्ने बाध्याता हुन्छ । त्यो औषधिको लगातारको सेवनले हाम्रो शरीर नै कमजोर हुन्छ । जसले गर्दा प्राकृतिक पाचन प्रकृयालाई कम्जोर  बनाउ छ  |

२. रुघा खोकिको औषधि : रुघा,खोकिको औषधि विशेष गरी बालबालिकाहरुका लागि खतरनाक हुन्छ । त्यसले फोक्सोलाई प्रभावित गर्छ । यदि त्यसको ओभर डोज भयो भने साइड इफेक्ट हुन्छ र मृत्यु हुने सम्भावना पनि हुन्छ ।

३.टाउको दुखाईको औषधि :टाउको दुख्दा खाने औषधिले तुरुन्त राहत मिले पनि त्यो औषधिले धेरै समस्या उत्पन्न गराउँछ । त्यसैले सम्भव भएसम्म यो औषधिको प्रयोग गर्नु हुँदैन ।

४.डिप्रेसनको औषधि : डिप्रेशनको औषधिले पनि खतरनाक असर पुर्‍याउँछ । त्यस्तो औषधिले मस्तिष्कको त्यो भागमा असर पुर्‍याउँछ, जसले ग्लुकोज र सेरोटोनिन लेभललाई नियन्त्रित गर्छ । त्यो औषधिको प्रयोगले तपाईको वजन बढाउँछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला