२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामान्य महिला भन्दा गाँजा पिउने महिलामा यौन सन्तुष्टि दुई गुणा बढी, यस्तो छ कारण

२०७६, १ आश्विन बुधबार ११:४१

एजेन्सी | एउटा अन्तराष्टिय अध्ययन अनुसार प्राय महिलाहरु गाजा खाएर यौन सम्पर्क गर्ने पाइएको छ | यौन सन्तुष्टि प्राप्त गर्न र यौन इच्छाबढ्ने गरेको कारण गाँजा पिउने गरेको अध्ययनले देखाएको छ | । त्यस्तै, यौन सम्पर्कगर्दा बढी तरलता हुने र पिडा नहुने गरेको त्यसमा संलग्न महिलाहरुले बताएका छन्  |

यौन सम्पर्क गर्नु अघि गाँजा पिउने महिलाहरुले गाँजा नखाने महिलाहरुको भन्दा दुई गुणा बढी यौनआनन्द पाएको थियो |उक्त कुरालाई सेक्सुअल मेडिसिन नाम गरेको अध्ययन पछि पत्रिकाले प्रकाशन गरेको थियो | उक्त अध्ययन अनुसार अमेरिकामा अहिले युवाहरुमा गाँजा सेवन गर्ने बानि बढेको छ | औषधि अर्थात रमाइलो गर्न गाँजा सेवनमा नै राज्यले छुट दिएपछि उक्त सेवनकर्ता बढेका हुन् | एउटा अध्ययन अनुसार ३७३ महिलाहरुमा गरिएको सर्वेक्षणमा १२७ जना अथवा ३४ प्रतिशत महिलाहरु यौन सम्पर्क  गर्नुपहिले नै गाजा पिउने गरेको पाइएको थियो | गाँजासेवन गर्दा यौनमा कस्तो असर हुन्छ भन्ने बारे थोरै अनुशन्धान भएको छ | गाँजाले सेवनले मस्तिष्कमा यान्नाबिनोइड रिसेप्टरमा असर पुर्याउँछ जसलाई यौन सिट पनि सम्बन्धित मानिन्छ | महिलाहरुलाइ यौन सन्तुष्टि, त्तेजना, आनन्द,  तरलता, यौनसम्पर्कको बेला हुने पीडामा गाजाले कस्तो असर पुर्याउछ भन्ने बारेमा अनुशन्धान भएको थियो |

उक्त अध्ययन बाट ५२ प्रतिशत महिलाहरुले गाँजा सेवन नगरेको र १३ प्रतिशतले महिलाहरुले यौनसम्पर्क गर्नु भन्दा नै अगाडी गाँजा सेवन गरेका थिए | अध्ययनका अनुसार यौन सम्पर्कका लागि गाँजा सेवन राम्रो भे नभएको र कसरि प्रयोग गर्ने भनी अध्ययनको अन्य ठाउ धेरै रहेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला