२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यसरी सकिन्छ नाकले पत्ता लगाउन लिंगको आकार !

२०७६, २ आश्विन बिहीबार ०७:३१

एजेन्सी | पुरुषहरुको लिंग प्राय धेरै जसो एकै प्रकारको हुँदैन | पुरुष अनुसार आ-आफ्नै  प्रकारको लिंग हुने गर्दछ | बाङ्गो, टेडो, पातलो, मोटो आदि विभन्न प्रकारको हुन सक्छ | अनुसन्धान कर्ताका अनुसार लिंगको आकारले यौन आनन्दमा त्यति प्रभाब पार्दैन | 

तथापि धेरै सेलिब्रेटीहरु भन्ने गर्छन,यौन आनन्द प्राप्त गर्नका निम्ती आफुलाई चाहिने लिंगको आकार यत्रो हुनु पर्छ भन्ने कुरा  | अनुमानको भरमा पनि कतिपय अवस्थामा लिंगको साइज लगाउन सकिन्छ |

विश्व स्वास्थ्य संगठनको एउटा अनुशन्धान अनुसार पुरुषहरुको अनुहारको बनावट अनुसार लिंगको आकार पनि थाहा पाउन सकिन्छ | अफ्रिकीको अनुहार लाम्चो र मोटो साइजको हुन्छ सोहि अनुसार उनीहरुको   लिंग मोटो र लामो हुन्छ भन्ने गरिएको छ |

त्यसकारण कुनै पनि  पुरुषहरुको नाकले पनि पत्ता लगाउन सकिन्छ उसको लिंगको आकार कत्रो  छ भनेर ? कुनै मानिसको लिंगको आकार पत्ता लगाउनु पर्यो भने उसको उसको नाकमा ध्यान दिनुहोस् उसको तल्लो भागमा नभएर |

महिलाहरुलाई यो बिषयमा जिज्ञासा हुन सक्छ | एउटा अध्ययन अनुसार पुरुषहरुको नाकको साइजिले उसको लिंगको आकार कत्रो छ भन्ने जानकारी दिन्छ | कुनै पुरुषहरुको नाक अलिलामो अथवा लाम्चो साइजको  उसको लिंग  लामो हुन्छ | बढि थेप्चो नाक भएकाहरुको मोटो हुन सक्छ | यो कुरा सबै पुरुषमा नहुन पनि सक्छ तर धेरै पुरुषहरुको नाकको आकार अनुसार उसको लिंगको आकार पत्ता लगाउन सकिने कुरा उक्त अध्ययनले बताएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला