२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

केटाहरु किन कन्डम प्रयोग गर्न मान्दैनन् ? यस्तो छ कारण

२०७६, ६ आश्विन सोमबार ०६:०३

एजेन्सी | एक अध्ययनका अनुसार आफ्नो पहिलो यौन सम्पर्कमा करिब ८० प्रतिशत केटाहरुले कन्डमको प्रयोग गर्ने गरेको पाइएको थियो | तर त्यसपछि गरिएको अध्ययन पछि त्यो संख्या घटेको छ | त्यस अनुसन्धान अनुसार युवाहरुमा गर्भ रोक्नको लागि मात्र कन्डमको प्रयोग गर्ने गरेको र उनीहरुमा यसबारेमा गलत धारणा रहेको पाइएको छ |

त्यस्तै कन्डमको प्रयोग गर्दा पूर्ण रुपमा सन्तुष्टी नपाइने भन्ने उनीहरुको गलत बुझाइ रहेको बताइएको थियो | अध्ययनमा संलग्न चिकित्सकका अनुसार ‘कन्डम गर्भ रोक्नको लागि प्रयोग गर्ने नभई अहिले महिलाहरु असुरक्षित गर्भ रोक्न पिल्स तथा अन्य गर्भ निरोधक साधन प्रयोग गर्छन् जुन राम्रो पक्ष हो | कन्डम प्रयोग गर्दा यौनजन्य नदिने उनीहरुको भनाई थियो | आफ्नो यौन साथीलाइ कुनै यौनजन्य रोगहरु भए वा नभएको थाहा नहुने भएकाले कन्डमको प्रयोग गर्दा राम्रो हुने उनीहरुको भानाइ थियो |

 युवाहरुमा अश्लिल चलचित्र हेर्ने बानी भएकाले कन्डमको प्रयोग कम भएको बताइएको थियो | युवाले अश्लिल चलचित्र हेर्ने र त्यहाँ कन्डमको प्रयोग भएको नभएको देख्दा यौन सम्पर्क गर्ने बेला पनि कन्डम प्रयोग नगर्ने अध्ययनले देखाएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला