२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यौनसम्पर्कपछि यसरी हिड्छन् महिलाहरु..

२०७६, ७ आश्विन मंगलवार ०६:३४

एजेन्सी | एक अनुसन्धानका अनुसार महिलाहरुले शाररिक सम्पर्कका बेला पूर्णरुपमा आनन्द पाए- नपाएको उनीहरुको हिड्ने तरिका बाट थाहा हुने पत्ता लागेको छ | अनुसन्धानमा उल्लेख भे अनुसार यौन सम्पर्कको समयमा पूर्ण यौन आनन्द लिने महिला अरुमहिलाहरु भन्दा फरक गरेर हिड्छन् |

एक अन्तराष्टिय  अनुसन्धान अनुसार शाररिक सम्पर्क गर्दा पूर्णरुपमा यौन आनन्द लिने र नलिना सक्ने महिलाको हिडाई नै फरक हुने उक्त अध्ययनले देखाएको छ | अध्ययनका अनुसार शारीरिक सम्भोगको समयमा आनन्द लिने महिलाहरु र  सम्भोग सुख महिलाहरुमा भन्दा हिँड्ने बेलामा ढाड तथा नितम्बको लचकता धेरै हुने र उनीहरुले अलि लामा लामा पाइला चाल्ने गर्छन्।

पाक्क्रिडा  तथा  अरु नै कृत्रिम तरिकाले यौन आनन्द लिने महिलाहरुमा भने यौन सन्तुष्टिको आकलन गर्न नसकिने र  योनी र लिंगको मिलन हुने प्राकृतिक सम्भोगबाट हुने यौन सन्तुष्टिको बारेमा मात्र बताउन सकिने अध्ययन कर्ताहरुको भनाई रहेको छ |

अनुसन्धानका अनुसार महिलाको योनी सम्भोगको पूर्ण सन्तुष्टिले गर्दा उनीहरुको मानसिक तथा सारीरिक असर पारेर तनाव तथा मांशपेशीमा हुने दुखाइको कम गरी महिलाहरुलाई फुर्तिलो बनाउने उनीहरु बताउँछन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला