२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महिलाहरु कति बेला यौन सम्पर्क गर्न चाहन्छन ? यस्तो छ …

२०७६, १० आश्विन शुक्रबार ०७:२३

एजेन्सी | धेरैलाई जिज्ञासा हुन सक्छ, महिलालाई पुरुषसँग सेक्स गर्ने रहर कति बेला धेरै हुन्छ | अनुसन्धान अनुसार महिलाहरु महिनावारी भएको पाँचौंदेखि सातौं दिनसम्म यौन सम्पर्क राख्ने चाहना धेरै हुने गर्दछ |यो समयमा महिलालाई संगै सुत्ने गर्दा धेरै सन्तुष्टि प्राप्त हुने गर्दछ |

जर्मनीको युनिभर्सिटी अफ बेम्बर्गनमा गरेको अनुसन्धान अनुसार उक्त निस्कर्ष निस्किएको हो | उक्त अनुसन्धानमा उपस्थित भएका महिलाहरुलाई कुन समयमा यौन सम्पर्क राख्दा धेरै आनन्द ओप्राप्त हुन्छ भन्ने बारेमा प्रश्न सोधेको थियो |

चिकित्सक भन्छन महिनाबारी पुरा भएको पाच देखि सातौ दिन सम्म धेरै यौन सम्पर्क गर्न चाहन्छन | त्यस क्रममा युवतीहरुको मस्तिस्कको तरंगको बारेमा पनि अध्ययन गरेका थिए जसले महिनावारी पूरा भएपछि यौनका लागि उत्तेजित गर्ने हार्मोन सक्रिय हुन्छ |

अध्ययनका अनुसार महिनावारीपछिको तीन दिनमा हुने यौन सम्पर्कले बढी सन्तुष्टि दिने बताइएको छ | अरु समयको भन्दा त्यो बेलाको समयमा हुने यों सम्पर्क निकै आनन्दहुने अध्ययनमा संलग्न  युवतीहरुले बताएकि थिइन | अध्ययनमा पाइय अनुसार, महिनैपिच्छे तीन दिन गरिने सहवासले वैवाहिक जीवनलाई बढी रमाइलो बनाउने गर्छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला