२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महिलाको नाइटोले खोल्छ उनीहरुको यस्तो रहस्य

२० कार्तिक २०७६, बुधबार ०९:१७

एजेन्सी | हिन्दु धर्म र परम्परा अनुसार महिलाहरुको नाइटोले बिशेष अर्थ राख्छ | धर्म शास्त्र अनुसार महिलाहरुको ब्यबहारबाट पनि थाहा नपाएको कुरा महिलाको नाभीले बताउ छ | त्यस्तै महिलाको नाइटोले कसरि बताउ छ त महिलाहरुको स्वभाव धेरैलाई जिज्ञासा हुन सक्छ |


यसरी थाहा पाउन सकिन्छ नाइटोबाट महिलाको स्वभाव:

१. धर्मशास्त्रमा बताइए अनुसार महिलाहरुको नाइटो लामो र अनियमित हुनेहरुको आफ्नै खुट्टामा उभिन सक्छन | स्वभिमानी र आत्मबिश्व्स बढी हुन्छ | यी महिलाहरु धेरै संग परिचय र चिनजान हुने गर्दछन | 

२.  नाइटो गहिरो हुने महिलाहरु अत्यन्तै भावुक हुन्छन | हास्न र रुन पनि बेर लगाउदैनन | यस्ता स्त्रीहरुको मन स्वच्छ हुन्छ भने सुन्दर पनि यी महिलाहरु हुने गर्छन |

३. जुन स्त्रीको नाभी माथि उठेको हुन्छ त्यस्ता महिला गोरी र सुन्दर हुन्छन् । यिनीहरु मिनलसार र रोमान्टिक हुन्छन् । यस्ता महिलाको जीवनमा अकस्मात धनलाभ पनि हुन्छ । यिनीहरुलाई धनी र सुन्दर पति मिल्छ ।

४. गोलो नाभी भएकी महिलाहरु असल र गुणवान हुने धर्म शास्त्रमा उल्लेख गरिएको छ | यी महिलाहरु स्वस्थ र बुद्धीमान हुने गर्छन | दयालु स्वभाव भएकी यी महिलाहरु समाजमा सम्मानित हुन्छन |

५ समतल नाइटो भएका महिलाहरुले विश्वास गर्दैनन् र विश्वासिला पनि हुँदैनन् । यस्ता महिलाहरुले दुख दिन्छन |

६. सनाइटो केन्द्र भागमाभएका स्त्रीहरु उर्जावान र उत्साही हुन्छन् यी महिलाहरु आफ्नो क्षेत्रमा सफल हुने गर्छन |

७. नाभी बाहिर निस्किएकि महिलाहरुलाइ सन्तान जन्माउँन समस्या हुन्छ | गर्भधारणमा समेत यिनीहरुलाई समस्या हुने बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य