२२ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

होसियार ! एक पटक चुम्बन गर्दा सर्छन करोडौं ब्याक्टेरीया

२२ कार्तिक २०७६, शुक्रबार ०७:४०

एजेन्सी | सामान्यतया सुन्दा अचम्म लाग्न सक्छ मानिसलाई | शारीरिक सम्पर्क गर्दा होस या कुनै पनि समयमा हरेक पुरुष र महिलाले आफ्ना साथिसंग चुम्बन गर्न चाहन्छन | अन्तर्राष्ट्रिय एक अध्ययनका अनुसार चुम्बनले एक पटक चुम्मन गर्दा नै करोडौं ब्याक्टेरीया मुखबाट प्रवेश गर्छ |


अध्ययनका अनुसार १० सेकेन्ड चुम्बन गर्दा आठ करोड ब्याक्टेरीया दुबै जनाको मुखमा प्रवेश गर्छन | एक अन्तर्राष्टिय अध्ययनमा महिला र पुरुषलाई एक दिनमा ९ चोटि चुम्बन गर्न लगाएको थियो जसमा मानिसको मुखमा एक पटकमा ७ सय ब्याक्टेरिया प्रवेश गर्ने तिनीहरु अत्यन्तै छिटो सक्रिय हुने अध्ययनले देखाएकोछ | नेदरल्यान्ड अर्गनाइजेशन फर एप्लाइड रिसर्च (टिएनओ) को एक टोलीले जोडले चुम्बन गर्ने बानीसँग सम्बन्धित प्रश्न पनि सोधेका थिए । अध्ययनमा सहभागिहरुलाई दिनमा कति पटक चुम्बन गर्ने गरिएको छ र अन्तिम पटक लिप किस कहिले गरेका थिए भनेर सोधिएको थियो । त्यसपछि एक जोडीलाई प्रोबायोटिक ड्रिंक पिउन दिइएको थियो, जसको मद्दतले  ब्याक्टेरीयाको पहिचान सजिलै गर्न सकिन्थ्यो ।


त्यसपछि जोडीको दोस्रो चुम्बनको क्रममा अर्को जोडीको मुखमा कति ब्याक्टेरीया मुखमा जान्छ भनेर पनि वैज्ञानिकहरुले पत्ता लगाएका थिए । वैज्ञानिकका अनुसार एकदेखि दश सेकेन्डमा चुम्बन गर्दा आठ करोड ब्याक्टेरीया एक अर्काको मुखमा प्रवेश गर्छ । टोलीका प्रमुख प्रोफेसर रेमको कोर्टका अनुसार फ्रेन्च चुम्बनका बेला ब्याक्टेरीया बढी तिव्र हुन्छ र अत्यधिक मात्रामा एकअर्काको मुखमा प्रवेश गर्छ ।  सो अध्ययनको माध्यमले ब्याक्टेरीयासँग सम्बन्धित समस्याको उपचार पत्ता लगाउनमा मद्दत मिल्ले आशा गरिएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै