काठमाडौँ | सामान्यतया यौन सम्बन्ध भनेको प्राकृतिक कुरा हो | स्वभाविक कुरा हो | महिलाहरुले विवाहगर्नु भन्दा पहिले शारीरिक सम्पर्क राखे नराखेको कुरा मानिसले पहिलोपटक शारी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... काठमाडौँ | सामान्यतया यौन सम्बन्ध भनेको प्राकृतिक कुरा हो | स्वभाविक कुरा हो | महिलाहरुले विवाहगर्नु भन्दा पहिले शारीरिक सम्पर्क राखे नराखेको कुरा मानिसले पहिलोपटक शारी"/>
२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिहे गर्नु भन्दा अघि सेक्स गरेको थाहा हुन्छ कि हुँदैन ? यस्तो छ..

२०७६, २५ कार्तिक सोमबार ०८:५९

काठमाडौँ | सामान्यतया यौन सम्बन्ध भनेको प्राकृतिक कुरा हो | स्वभाविक कुरा हो | महिलाहरुले विवाहगर्नु भन्दा पहिले शारीरिक सम्पर्क राखे नराखेको कुरा मानिसले पहिलोपटक शारीरिक सम्पर्क गर्ने समयमा दुखे नदुखेको र रगत आए नआएको बिषयलाई लिएर बुझ्ने गरेका छन् | 

भने अर्कातिर पुरुषहरुमा लिंगको अगाडिको छाला फाटे/नफाटेको, पछाडिसम्म खुले/नखुलेको आधारमा यौनसम्पर्क भए/नभएको मान्ने गरेको पाइन्छ | जुन विचार गलत हुन् | अहिलेको समयमा उमेर पुगेपछि मात्र बिहि गर्ने सस्कार बढ्दै गएकोले माहिलाहरुको योनीको मुखमा सानै देखि रहने जालो यौनसम्पर्कबाहेकसाइकल चलाउदा, खेलकुद, पौडीखेल्दा, अर्थात् अन्य कुनै कारणवस पनि फुट्न सक्ने सम्बाव्ना रहन्छ | पहिलो यौनसम्पर्कको बेलामात्रै यो फुटेर रगत आउनुपर्छ भन्ने कुरा सत्य मान्न सकिँदैन |

त्यस्तै पुरुषहरुको पनि लिंगको छाला यौनसम्पर्क पछिमात्रै फाट्छ वा खुल्छ भन्ने मान्यता पनि गलत हो | त्यसकारण विवाहअगाडि यौनसम्पर्क राखे-नराखेको कुरा स्पष्ट रूपमा भन्नुपर्दा सेक्स गर्ने व्यक्तिबाहेक अरूले पछि थाहा पाउन सक्दैन |

शाररिक सम्पर्क राख्दा योनी खुकुलो हुन्छ भन्ने भनाइ पनि गलत हो | योनी आवश्यकताको बेला रक्तसञ्चालनको कारण आफैँ खुकुलो र कसिलो हुने अंग हो | महिलाहरुलाई यौन उत्तेजना नभएको समयमा उनीहरुको योनी भित्र एउटा औँला पनि पसाउन अप्ठ्यारो हुन सक्छ, भने यौन उत्तेजना भएको बेला कुनै पनि आकारको लिंग यसभित्र पस्न सक्छ | झन् बच्चा पाउने समयमा त्यतिनै खुकुलो हुन जान्छ | जसरी आवश्यक भएको बेलामा योनी खुकुलो हुन सक्छ त्यसै गरी यौनसम्पर्कपछि योनीले आफ्नो पुरानै तनाव र आकार ग्रहण गर्ने गर्दछ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला