२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्ता चिह्न भएकी महिलाले चम्काउँछन् तपाईंको भाग्य !

२०७६, ६ मंसिर शुक्रबार ०५:२४

एजेन्सी | पौराणिक शास्त्र तथा धार्मिक विश्वासका आधारमा महिलाहरुलाई लक्ष्मी मान्ने गरिन्छ | यस्ता धार्मिक ग्रन्थहरुमा केहि रोचक कुराहरु पनि उल्लेख भएको पाइन्छ | शास्त्रले बताए अनुसार केहि यस्ता चिन्ह भएका महिलाहरु पुरुषकालागि भाग्यमानी हुने गर्छन |

केहि यस्ता महिलासंग विवाह गर्नाले तपाइको भाग्य चम्किन सक्छ | यस्ता महिलाहरु तपाइको घरभित्र प्रवेश गर्दा तपाइको भाग्य चम्किने शास्त्रमा बताइएको छ |

यस्ता छन् संकेतहरु हेर्नुहोस :

१. कान र ओठमा कोठी भएका महिलाहरु भाग्यमानी हुन्छन |

२.पैतालाको बूढी औंला गोलो, उठेको तथा मोटो भएका महिलाहरु शुभ मानिन्छन |

३,.हात लामा लामाभएका महिलाहरु 

४.नाभी गहिरो भेक्जा महिलाहरु पनि शुभ मानिन्छन |

५.हातका नंग पातला भएमा महिलाहरु 

६.आँखाको तल्लो भाग हल्का सेतो र कान रातो रातो भएका महिलाहरु 

७. पैताला समतल भएका महिलाहरु 

८. शिर अघिल्तिर उठेका महिलाहरु 

९.निधारको बिच भागमा कोठी भएका महिला पुरुषका लागि शभ मानिन्छन |

१०.समुद्रशास्त्रका अनुसार चिल्लो तथा रातो जिब्रो भएकी महिला भग्यमानी मानिन्छन |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला