२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तपाईलाई रुघाखोकी र ज्वरो त आएको छैन ? यसरी बच्नुहोस

२०७६, १७ मंसिर मंगलवार ०६:४२

एजेन्सी | जाडोको समयमा रुघाखोकी र ज्वरो आउँ सक्छ | जसले गर्दा मानिसलाई अफ्ठ्यारो महशुस भइरहेको हुन्छ | वर्षायामको समयमा जाडो समयमा  रुघाखोकी ज्वरो, इन्फ्लुएन्जाका बिरामी बढ्ने गर्दछन | यो समस्या सामान्य लागे पनी स्वास्थ्यमा गम्भीर असर गर्न सक्छ | त्यसकारण हेल्चेक्र्याई गर्नु हुदैन |

कि तपाईलाई पनि यस्तै समस्या त छैन ? त्यसो भए अप्नाउनुहोस यी उपायहरु 

यस्तो समस्याबाट बच्न पोषिलो तथा झोल पदार्थ खाने गर्नुहोस | ज्वरो आएको व्यक्तिले नगुम्सिएको, हावा ओहोर–दोहोर हुने कोठामा आराम  गर्नुहोस |

सफा कपडाले खोक्दा, हाच्छिउँ गर्दा मुख छोपेर गर्नुहोस | आँखा, नाक तथा मुखमा अनावश्यक रूपमा हात नलैजाऔँ |

मानिसहरूको भिडभाड भएको ठाउँमा नजाऔँ |

ज्वरो, रुघाखोकी भएका बिरामीको घरेलु उपचारबाट स्वास्थ्यमा सुधार नभएमा आवश्यक उपचारका लागि नजिकको स्वास्थ्य संस्थामा  लैजाऔँ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला