पुष १२, काठमाडौँ | ईस्वी संवतको नयाँ वर्ष २०२० नजिकिएसँगै यो वर्ष कस्तो रहन्छ ? भन्ने जिज्ञाशा आम सर्वसाधारणमा हुन्छ नै । अहिलेसम्मको समय जे-जस्तो तरिकाबाट विते पनि अब "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुष १२, काठमाडौँ | ईस्वी संवतको नयाँ वर्ष २०२० नजिकिएसँगै यो वर्ष कस्तो रहन्छ ? भन्ने जिज्ञाशा आम सर्वसाधारणमा हुन्छ नै । अहिलेसम्मको समय जे-जस्तो तरिकाबाट विते पनि अब "/>
२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तपाईलाई २०२० कस्तो रहन्छ ? हेर्नुहोस् २०२० को बार्षिक राशिफल (भिडियो सहित)

२०७६, १२ पुष शनिबार ०३:५४

पुष १२, काठमाडौँ | ईस्वी संवतको नयाँ वर्ष २०२० नजिकिएसँगै यो वर्ष कस्तो रहन्छ ? भन्ने जिज्ञाशा आम सर्वसाधारणमा हुन्छ नै । अहिलेसम्मको समय जे-जस्तो तरिकाबाट विते पनि अब आउने वर्ष आफ्नो लागि राम्रो होस् र उन्नति प्रगति गर्न सकियोस् भन्ने चाहना सबैको हुन्छ । वितेको समयमा पनि यस्ता चाहना हुन्थे नै । विगतको अनुभव एवं भोगाईले पनि मान्छेले तितामिठा अनुभव संगालेको हुन्छ । अब आउने समयमा आफूले चाहेको जस्तो उपलब्धि तथा सफलता मिल्ला नमिल्ला ग्रहगोचरको साथ के कस्तो छ भन्ने बारेमा चिन्ता र खुल्दुली हुनु स्वभाविकै हो । 

ग्रहगोचर विपरित छन् भने पनि त्यसको निवारणको लागि के कस्तो उपाय अवलम्बन गर्नुपर्छ ? कस्ता सावधानी अपनआउनु पर्छ ? त्यस्तो उपाय के हुनसक्छ ? आदि उपायको बारेमा पनि धेरैलाई जान्ने चाहना हुन्छ । यसै सन्दर्भमा यिनै कुरालाई विचार पुर्याएर आउँदै गरेको नयाँ वर्षको पूर्वसन्ध्यामा ज्योतिष क्षेत्रका कुशल प्रतिभाशाली चर्चित ज्योततिषी डबलगोल्ड मेडलिष्ट दीपक सुवेदीले बताउनु भएको राशिफल यहाँहरुको लागि प्रस्तुत् गरिएको छ । आशा छ हेरेर फाइदा उठाउनु हुनेछ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला