२०८२, २१ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

होसियार ! कलेजो खराबी भएमा देखिन्छन यी संकेतहरु

२०७६, १८ पुष शुक्रबार १०:१५

एजेन्सी | मानव शरीरको एउटा महत्वपूर्ण अंग हो कलेजो | जब कलेजोले काम गर्न छोड्यो भने मानिसको मृत्यु हुन्छ | एउटा स्वस्थ मानिसको कलेजोको तौल १.३ देखि १.६ किलोग्राम  हुने गर्छ | शरीरमा भएको विकार रसायनलाई फिल्टर गरेर दिशा पिसाबको रुपमा बाहिर फाल्नेकाम यसले गर्दछ |


कलेजोले रगत निर्माण गर्छ भने रगतमा भएको चिनिको मात्रालाई कम पनि गर्छ | औसतमा कलेजोले तिन सय भन्दा बढीकाम गर्छ | महत्वपूर्ण मानव शरीरको अंग कलेजोमा खराबी आयो भने बिभिन्न संकेतहरु देखिन सक्छन | यस्ता संकेत देखिना साथ् समयमै उपचार गर्दा निको हुनसक्छ | कलेजो बिग्रिएमा देखिन्छन् यस्ता संकेतहरु हेर्नुहोस :

१. खाना नमिठो लाग्नु : कलेजोको समस्या छ भने खानाको स्वाद नै नमिठो लाग्छ | मुखबाट गन्ध आउने जस्ता समस्या देखा पर्न थाल्छन |

२.हातखुट्टा सुन्निनु: हात खुट्टा सुन्निन थाल्यो भने कलेजोको समस्या हुन् सक्छ | पेटभन्दा मुन्तिर सुन्नेको महसुश हुन् थाल्यो भने कलेजोको समस्या पनि हुन् सक्छ त्यसकारण समयमै उपचार गराउनु राम्रो हुन्छ |

३.छाला पहेँलो हुँदै जानु :आँखामा पहेलोपन बधाई जानु र छाला पहेँलो हुँदै गयो भने कलेजोको समस्या हुन् सक्छ | पिसाबमा पनि पहेँलोपना बढ्दै गयो भने कलेजोको समस्या हुनसक्छ |

४.रगत बान्ता हुनु: रगत बान्ता हुन् थाल्यो भने अर्थात बान्ता गर्दा रगत देखियो भने कलेजोको समस्या हुनसक्छ त्यसकारण समयमै उपचार गर्नु उचित हुन्छ |

५.कमजोरी:निन्द्रा कम लाग्नु, थकान लाग्नु जस्ता लक्षणहरु देखिए कलेजोको समस्या हुनसक्छ | समयमै आवश्यक डाक्टरको सल्लाह लिएर उपचार गर्दा निको हुनसक्छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिन्धुली दुर्घटना, मृतक स्कटुर चालकको परिचय खुल्यो मौन अवधिमा पोष्ट गरेको भिडियो हटाएर छुटे रतन कार्की निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोग आग्रह भोट हाल्न गाउँ फर्किनेको लर्को, दुई दिनमा ८० हजार मानिसले छाडे उपत्यका निर्धक्क भएर मतदान गर्न निर्वाचन आयोगको आह्वान आशिका तामाङको उम्मेदवारी खारेजी हुने हल्ला भ्रामक मतपेटिका सेनाले लैजाने हल्ला गलत: गृहमन्त्री अर्याल पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ आज राति १२ बजेदेखी अतिआवश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक इरानमाथि अमेरिका-इजरायली आक्रमणको विरोधमा रुस र चीनको कूटनीतिक आवाज सुनचाँदीको मूल्यमा भारी गिरावट देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला