२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज मीन राशि भएकाहरुलाई राम्रो दिन, हेर्नुहोस् तपाइको आजको राशिफल

३१ श्रावण २०७७, शनिबार ०१:२६

मेष राशि- 

सकारात्मक पक्ष: आज लाभको सम्भावना निकै बलियो छ । आम्दानीको कुनै नयाँ स्रोत मिल्ने आशा गर्न सकिन्छ । 

नकारात्मक पक्ष: रोमान्टिक मनोभावमा अचानक बदलाव आउनसक्छ जसले तपाईलाई खिन्न बनाउन सक्छ । 

वृष राशि- 

सकारात्मक पक्ष: आज तपाईले आफ्नो कामलाई कुनैपनि हालतमा पुरा गर्न सक्नुहुनेछ । काम बन्नाले तपाइँको दु:ख हरण हुनेछ ।

नकारात्मक पक्ष: आज निर्णय लिनमा तपाइँलाई अफ्ट्यारो पर्न सक्छ ।

मिथुन राशि- 

सकारात्मक पक्ष: आज कामलाई लिएर केहि चिन्ता हुने सम्भावना छ । आज परिवारमा सुख र शान्तिको वातावरण बन्नेछ ।

नकारात्मक पक्ष: आज कोशिश गर्नुहोस कि तपाइ भीत्रको अहंकारयुक्त भावना बाहिर आउन नपाओस् । अन्यथा तपाइँ  आलोचनाको पात्र बन्न सक्ने सम्भावना छ ।

कर्कट राशि- 

सकारात्मक पक्ष: आज कोशिस गर्नु भयो भने तपाई नकारात्मक परिस्थितिको वावजुत पनि आफ्नो काम पूर्ण गर्न सक्नुहुन्छ । 

नकारात्मक पक्ष: कसैसँग बिनाकारण बहष नगर्नुहोस अन्यथा समस्यामा पर्न सक्नुहुनेछ । 

सिंह राशि - 

सकारात्मक पक्ष: आजको दिन कार्य-व्यवसायको लागि राम्रो रहनेछ । व्यापारमा बदलाव वा जागिरमा पदोन्नतिको सम्भावना छ । 

नकारात्मक पक्ष: आज आम्दानी घट्नसक्ने सम्भावना छ, तर ऋणको मामलामा सावधान हुनुपर्नेछ ।

कन्या राशि - 

सकारात्मक पक्ष: आज तपाईलाई अनुभवी र वरिष्ठ मानिसहरुको सहयोग मिल्नेछ, जसको कारण तपाइँलाई काममा लाभ मिल्नेछ । 

नकारात्मक पक्ष: आज तपाइको काम त बन्नेछ, तर केहि बेफाइदा पनि हुनसक्छ । जसको समाधानको लागि घरमा कपुर जलाउनुहोस ।

तुला राशि - 

सकारात्मक पक्ष: आज केहि व्यावसायिक र अनुभवी व्यक्तिहरुसँग मिल्नाले तपाइको कार्यशैलीमा सुधार हुनेछ । 

नकारात्मक पक्ष: आज जीवनसाथीसँग जुनैपनि अप्रिय बोलि प्रयोग नगर्नुहोस । 

वृश्चिक राशी - 

सकारात्मक पक्ष: आज तपाइको आम्दानीमा निरन्तरता हुनेछ । आम्दानीको कुनै नयाँ स्रोत मिल्ने सम्भावना छ । 

नकारात्मक पक्ष: आज कुनैपनि प्रकारको लापरवाही नगर्नुहोस ।

धनु राशि –

सकारात्मक पक्ष: आज कुनैपनि व्यापार वा व्यवसाय शुरू गर्नाले अनावश्यक खर्च बढ्नेछ । कतैबाट अचानक ठूलो लाभ पनि मिल्नसक्ने सम्भावना छ  । 

नकारात्मक पक्ष: कुनै पनि प्रकारको लापरवाही आजको दिनमा उचित हुँदैन । 

मकर राशि - 

सकारात्मक पक्ष: आज पुरानो प्रिय नाता वा परिचित व्यक्तिसँग भेट्न पाइने योग छ । आज आर्थिक कुरा अनुकूल छ । 

नकारात्मक पक्ष: आज प्रेम प्रसंग वा निजी जीवनमा घट्ने सानो विवादलाई बढावा दिने कुनैपनि काम नगर्नुहोस । 

कुम्भ राशि - 

सकारात्मक पक्ष: आज तपाइले कुनै सम्पत्ति किन्न सक्नुहुनेछ वा कतै पूंजी ऋण लिन सक्नुहुनेछ । मेहनत अनुसारको उत्तम परिणाम प्राप्त हुनेछ । 

नकारात्मक पक्ष: आज कुनै पनि प्रकारको अप्रिय बचन नबोल्नुहोस । 

मीन राशि- 

सकारात्मक पक्ष: आज तपाइको आम्दानीको स्रोत बढ्नेछ । व्यापार-व्यवसायमा मध्यमबाट राम्रो लाभ मिल्ने योग छ । जसको कारण तपाइँले धन आर्जन गर्नसक्नुहुनेछ । 

नकारात्मक पक्ष: खान-पानमा संयमता अपनाउनुहोस । सबै ठीक रहनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो