यी १० कुरा केटीहरुलाई नभन्नुस

साझासवाल

टिप्स । कयौं यस्ता कुराहरु छन् जुन कुराहरु केटीहरुलाई भन्दा उनीहरुले नराम्रो मान्ने गर्दछन । केटीहरुलाई प्राय केही यस्ता कुराहरु छन् जुन केटाहरुले बोलेको पटक्कै मनपर्दैन र यस्ता कुराहरुले बिनाकारण झगडा हुने गर्छ । केटा र केटीबिच हुने यस्तै असमझदारीका कारण सम्बन्ध समेत टुट्ने खतरा हुन्छ । त्येसैले यी १० कुराहरु केटीहरुलाई कहिले नभन्नुस ।

१. तिमी त कति नराम्री देखिन थालेकी भनेर कहिल्यै नभन्नुस्

२. एउटी केटीलाई उदाहरण बनाएर केटीको तारिफ कहिल्यै गर्नु हुँदैन

३. उनीहरुको परिवारका सदस्यहरुको बारेमा कहिल्यै गलत बोल्नु हुँदैन

४. अर्की केटीसँग तुलना कहिल्यै नगर्नुस् ।

५. तिमी मेरो परिवारसँग मिलेर बस्नुपर्छ भनेर कहिल्यै नभन्नुस्

६. तिम्रा साथीहरुलाई छोडदेउ भनेर कहिल्यै नभन्नुस्

७. कुनै कारणबिना आइ लब यु नभन्दा राम्रो हुन्छ

८. तिम्रो कतिवटा ब्वाईफ्रेन्ड छन् भनेर कहिल्यै नसोध्नुहोस्

९. सेक्स गरिसकेपछि कस्तो भयो भनेर कहिल्यै नसोध्नुहोस्

१०. तिमी त मोटी भइछौ भनेर पनि कहिल्यै नभन्नुस्

Leave a Comment

Leave a Reply