By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
4 weeks ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
4 weeks ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
3 months ago
• राजनीति
राजनीतिShow More
मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
11 hours ago
गलत हो छानबिन गर्नुपर्छ, हुनुपर्छ भनेर रास्वपाले भनिसकेको छ: रवि लामिछाने
11 hours ago
राष्ट्रपति पौडेलले गरे तीन वटा विधेयक प्रमाणीकरण
11 hours ago
मन्त्रिपरिषद् बैठक बस्दै
13 hours ago
आज हाम्रो राज्य संकटमा छ, सबै दल मिलेर मात्रै लोकन्त्र र संविधान बचाउन सकिन्छ: अमरेश सिँह
16 hours ago
• अर्थ/विकास
अर्थ/विकासShow More
सेयर बजारमा झिनो अंकको सुधार
13 hours ago
मंगलबार सुनचाँदीको मूल्य घट्यो
17 hours ago
नेप्से परिसूचक ३०.६० अंकले घट्यो
2 days ago
सुनचाँदीको मूल्य घट्यो
2 days ago
जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
3 days ago
• समाज
• विश्व
• खेलकुद
Reading: हुम्लामा पर्यटन लक्षित आक्रामक कार्यक्रम (७ तश्विर सहित)
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > कर्णाली प्रदेश > हुम्ला - HML > हुम्लामा पर्यटन लक्षित आक्रामक कार्यक्रम (७ तश्विर सहित)
पर्यटन हुम्ला - HML

हुम्लामा पर्यटन लक्षित आक्रामक कार्यक्रम (७ तश्विर सहित)

साझासवाल
Last updated: August 27, 2018 4:33 am
साझासवाल
9 Min Read
Share

रेशमराज रोकाया | भदौ ११, हुम्ला | हुम्लाका स्थानिय तहले पर्यटन प्रवद्र्धनको लागि विभिन्न आक्रामक कार्यक्रम अगाडी ल्याएका छन् । हुम्ला जिल्ला पर्यटनको मुख्य आकर्षणको केन्द्र भएको ठहर गर्दै यसलाई प्रचार प्रसार र प्रवद्र्धन गर्नको लागि स्थानिय तहले यस्तो कार्यक्रम ल्याएका हुन् । पर्यटन प्रवद्र्धनको लागि कुनै गाउँपालिकाले वृत्तचित्र निर्माण त कुनै गाउँपालिकाले पर्यटन महोत्सवको कार्यक्रम यसै आर्थिक वर्षमा सार्वजनिक गरेका छन् । विशेष गरी सदरमुकाममा रहेको सिमकोट, उत्तरको चिन सिमासँग जोडिएको नाम्खा र जिल्लाको विच भागको सर्केगाड गाउँपालिका यसको लागि विशेष कार्यक्रमको साथमा आक्रामक रुपमा प्रस्तुत भएका छन् ।

हुम्ला पुग्नको लागि पर्यटकलाई जानकारी नभएको कारण यहाँ पुग्नको लागि आकर्षण गर्न यस्तो कार्यक्तम ल्याएको स्थानिय तहका पदाधिकारीले बताउने गरेका छन् । ७ वटा स्थानिय तह गाउँपालिका भएको यस जिल्लामा चिनको सिमामा रहेको नाम्खा गाउँपालिकाले यहि भाद्रको १९ र २० गते लिमी उपत्यकामा पर्यटन महोत्सवको तयारी गरिरहेको प्रमुख प्रशासकिय बमबहादुर सुनारले बताउनु भयो । पर्यटन महोत्सवको हाल तयारी भईरहेको सुनारको भनाई रहेको छ । जिल्लामा रहेका स्थानिय र राष्ट्रिय स्तरका पत्रकार, सम्पूर्ण कार्यलय प्रमुख, स्थानियवासी, विदेशी पाहुनालाई लक्षित गरी यो महोत्सव सञ्चालन हुने भएको छ । स्वदेशी र विदेशी पर्यटकको मूख्य रोजाई रहने नाम्खा गाउँपालिकाको लिमि उपत्यकामा दुर्लभ वन्यजन्तु, पशुपंछी र सुन्दर वस्ती मुख्य आकर्षणको केन्द्र रहेको छ ।

लिमी उपत्यकामा बस्ने लामा जातीको विशेष परिहन, रहनसहन र चालचलन समेत पर्यटन महोत्सवमा प्रदर्शन झाँकी रहने बताईएको छ । यस भन्दा अघि सयौंको वृत्तचित्र र जडिबुटी, वन्यजन्तु र पशुपंछीको अध्ययन भएको यस गाउँमा जंगली चौंरी हाल विश्वमा नै दुर्लभ भएको जनावर फेला परेको छ । त्यसै गरी २० भन्दा बढी विश्वमा दुर्लभ भएका चराचुरुङ्गी पनि यस क्षेत्रमा पाईने गरेको छ । हुम्लाको हिमाल पारीको गाउँ भनेर चिनिने यस गाउँमा छुट्टै पहिचान सहितको चालचलनले आन्तरिक र बाह्य पर्यटकको मन जित्ने गरेको छ । यहाँबाट चिनको पुराङ्ग काउण्टीमा रहेको पवित्र धार्मिकस्थल मानसरोवर कैलाशको पनि दर्शन गर्न सकिने भएकोले पनि अझ गाउँको महत्व बढेको छ । गाउँपालिकाको आर्थिक प्रवद्र्धन गर्नको लागि पनि यो महोत्सव सहायक सिद्ध हुने अनि गाउँपालिकाको मूख्य आयको रुपमा हेरिएको पर्यटन व्यवसायको प्रचारको लागि हाल तयारी भव्य भएको गाउँपालिका अध्यक्ष विष्णु लामाले बताउनु भयो । ईसिमोडको आर्थिक सहयोग र हिमाली शिक्षा र विकासको व्यवस्थापनमा गाउँपालिकाको सहकार्यमा महोत्सव हुन लागेको हो ।

हाल हुम्लाको सिमकोट ट्रान्जिट हुँदै नाम्खा गाउँपालिकाको हिल्सा हेलिप्याडमा अवतरण गरी हजारौं विदेशी पर्यटक कैलाश मानसरोवर जाने गरेको भएता पनि नाम्खा गाउँपालिकाको पर्यटकिय क्षेत्रको प्रचार प्रसार गरी आगामी दिनमा सम्वृद्ध पर्यटकिय स्थल निर्माण गर्नको लागि महोत्सव सुरु गर्ने तयारी गरिएको हो । त्यसै गरी यसै आर्थिक वर्षमा अझै पर्यटकिय स्थलको विश्व मानचित्रमा फैलाउनको लागि वृत्तचित्र निर्माण गरी यसको दायरलाई फराकिलो बनाउनको लागि तयारी भईरहेको बताईएको छ । सिमकोट नजिकै रहेको बुराउँसे गाउँमा रहेको होमस्टेको लागि पनि केही प्रवधनात्मक कार्यक्रम यो वर्षमा सञ्चालन गरिने प्रशासकिय अधिकृत अर्जुन दर्जीको रहेको छ । हाल होम स्टे रहेको भएता पनि यसलाई व्यवस्थित रुपमा सञ्चालन हुन र प्रचार प्रसार गर्न नसकिँदा होमस्टेमा पर्यटकको संख्या न्यून हुने अवस्था रहेको छ ।

त्यसै गरी हुम्लाका अन्य गाउँपालिकाले पनि पर्यटकिय क्षेत्रको प्रचार प्रसार र प्रवद्र्धन गर्नको लागि वित्तचित्र सहायक सिद्ध हुने भएकोले वित्तचित्र बनाउने सम्झौता भएको सर्केगाड गाउँपालिकाका प्रशासकिय अधिकृत यज्ञश्वर पाण्डेले बताउनु भयो । आफ्नो गाउँपालिकाको सम्भावित पर्यटकिय क्षेत्र, त्यस क्षेत्र जानको लागि आवश्यक पर्ने सामाग्री, मौसम र ऐतिहासिक पौराणिक विषयमा समेत वित्तचित्रले जानकारी गराई पर्यटकलाई गाउँपालिकामा भित्र्याउनको लागि सहायक हुन सक्ने भएकोले निर्माणमा जोड दिईएको पाण्डेको भनाई रहेको छ । यस आर्थिक वर्षमा टुँग्याइने गरी स्थानिय लक्ष्मी मल्टिमेडियासँग सहकार्य गरी वित्तचित्र निर्माण गरी सार्वजनिक गरिने भएको छ । हुम्लामा हाल प्राकृतिक मनोरम दृश्य, धार्मिक पर्यटक, प्राकृतिक दृश्यअवलोकन गर्ने पर्यटक र अध्ययन गर्ने पर्यटकको लागि सर्केगाड गाउँपालिका एक नमुना ठाउँ हुने भएकोले आगामी दिनमा यसले पर्यटन प्रवद्र्धनको लागि ठूलो सहयोग हुनेमा उहाँले विश्वास व्यक्त गर्नु भयो । सर्केगाड गाउँपालिकालाई कृषि पर्यटनको रुपमा पनि विकास गर्न सकिने सम्भावना रहेको छ ।

सर्केगाड गाउँपालिकामा रहेका हिमताल, सुन्दर हिमाल, लोपोन्मुख जडिबुटी, त्यहाँ मनाईने साँस्कृतिक चालचलन नै पर्यटकको विशेष आकर्षण रहेको छ । हाल विदेशी पर्यटकले सर्केगाड हुँदै बर्दियाको चिसापानी सम्म कायाकिङ्गको मार्ग पनि सर्केगाड गाउँपालिका रहेको छ । अपार जलभण्डार मानिएको सर्केगाड गाउँपालिकामा राष्ट्रिय राजमार्ग कर्णाली करिडोर चाँडै छुने गाउँपालिका भएकोले त्यहाँको पर्यटन क्षेत्र सुदृढ बनाउनको लागि हाल पूर्वाधार निर्माणमा गाउँपालिकाको कार्यालय लागि परेको अध्यक्ष कृष्ण रोकायाले बताउनु भयो । गाउँपालिकाका विभिन्न वडामा भएको धार्मिक मठमन्दिरको जिर्णोद्धार, त्यहाँ पुग्नको लागि बाटो, बासस्थान लगायतको योजनामा पालिकाको कार्यलयलागि परेको रोकायाको भनाई रहेको छ । साथै पालिका भित्र रहेका अनेकौं सुन्दर ठाउँको संरक्षणमा पनि लागि परेको उहाँको भनाई रहेको छ । सिमकोट हुँदै मुगुको रारा ताल सम्म पैदल यात्रा गर्ने पर्यटक, कर्णाली नदीमा र्याफ्ङ्गि र कायाकिङ्ग गर्ने पर्यटक पनि सर्केगाड गाउँपालिकाको मुख्य आकर्षणको केन्द्र विन्दु हुन सक्ने अवस्था रहेको छ । बाटोमा बसोबास गर्ने होटेल र गाउँमा आकर्षक कार्यक्रम गर्न सकिएमा अझ पर्यटकको लागि आकर्षण सकिने अवस्था रहेको छ । अब सिमकोट पालिका हुँदै सर्केगाड गाउँपालिकाको तिरको पूर्व दक्षिणी भेगको बाटो निर्माण तिब्र भएको र कर्णाली करिडोर तिरको सल्ली सल्ला तर्फको बाटो स्काभेटरले द्रुत गतिमा काम गरिरहेकोले केही वर्षमा सर्केगाड गाउँपालिकाको विभिन्न ठाउँ पर्यटकको गन्तव्यस्थल हुन सक्ने प्रमूख प्रशासकिय अधिकृत यज्ञश्वर पाण्डेको भनाई रहेको छ ।

सदरमुकाममा रहेको सिमिकोट गाउँपालिकाले पनि पालिका भित्र पर्यटकलाई बसाई लम्ब्याउनको लागि विभिन्न कार्यक्रम अघि सारेको छ । पर्यटक हुम्लामा हाल हवाई माध्यमबाट आउने गरेको भएता पनि धेरै दिन सिमकोटमा रहन सक्ने वातावरण सिर्जना गर्नको लागि वित्तचित्रको निर्माणमा लागि परेको छ । वित्तचित्र निर्माण पछि स्थानिय र राष्ट्रिय सञ्चारका माध्यममा यसको प्रशारण लगायत युट्युबको माध्यमबाट सार्वजनिक गर्ने तयारी गरिएको छ । यस अािर्थक वर्षमा ५ लाखको रकम विनियोजन गरि निर्माणको प्रक्रियामा लागि परेको प्रमूख प्रशासकिय अधिकृत अर्जुन दर्जीले जानकारी गराउनु भयो । विश्व सूचना र प्रविधिको प्रयोग धनी भएको बेला हुम्लाका पर्यटकिय स्थलको जानकारी प्रयाप्त नहुनुले सिमकोट गाउँपालिकाकमा पर्यटकको बासलाई लम्ब्याउन नसक्नु प्रमुख कारण भएकोले ठहर गर्दै यस वर्ष वित्तचित्र निर्माणमा गाउँपालिका लागि परेको दर्जीको भनाई रहेको छ ।

वित्तचित्र निर्माण पछि पालिकामा रहेका विभिन्न ताल, हिमाल, धार्मिक स्थल, होम स्टे, यहाँको भौगोलिक जानकारी, पर्यटकले प्राप्त गर्न सक्ने सेवा सुविधा लगायतको जानकारी वित्तचित्रमा समेट्नको लागि तयारी भईरहेको र निर्माणको लागि लक्ष्मी मल्टिमेडियासँग सहकार्य गरिसकेको समेत अध्यक्ष पदम बहादुर लामाले जानकारी गराउनु भयो । जैविक विविधताको धनी मानिएको हुम्ला जिल्लामा फल्ने रहेक अन्नबाली औषधिय गुणको रुपमा लिने गरिएको छ । उचाईमा पाईने जडिबुटी र मानव बस्तीमा फलाईने अन्न बाली शतप्रतिशत अर्गानिक हुने गरेको छ । जाडोको बेलामा हिउँले सेताम्य हुने हिमाल, वर्षा र वसन्त ऋतुमा हुने हरियालीसँगै छोपिएको लटरम्म फलेका स्याउ, ओखरका बोटले पर्यटकलाई मन्त्रमुग्ध हुम्लाका हरेक ठाउँले पार्ने गरेका छन् । हुम्लाको दक्षिणी भेगमा केरा, सुन्तला खेती गर्न सकिने भूभाग र उत्तरमा बाह्रै महिना जम्ने ताल र हिउँले सेताम्य भएका हिमालले पर्यटकलाई आनन्दित बनाउने गरेको छ । एकान्तमा प्रकृतिसँग रमाउन चाहने र प्रकृती अध्ययन गर्न चाहने पर्यटकको लागि हुम्ला एक गन्तव्य स्थलको रुपमा लगिएको पाईएको छ । हरेक वर्ष आन्तरिक र बाह्य पर्यटक हुम्ला भ्रमणको लागि १५ देखी २० हजार सम्म भित्रिने गरेको तथ्याँक रहेको छ ।

जिल्लाका हरेक गाउँपालिकासँग सडक सञ्जाल विस्तार गरी यातायातको साधन सुचारु गर्न सकिएमा अझै पर्यटकको लहर फैलाउन सकिने अवस्था भएको भएता पनि हाल राष्ट्रिय कर्णाली करिडोरको निर्माण हुँदै गरेकोले हुम्लालाई भर्जिन जिल्लाकै रुपमा विकास गरिँदै आएको यहाँका जानकारले बताउने गरेका छ्न । हाल हुम्ला भ्रमणको लागि आउने पर्यटकलाई सहज हवाई टिकटको अवस्था मात्र सिर्जना गर्न सकिएमा पनि हुम्लाका स्थानिय तहले ठूलो फाईदा लिन सक्ने अवस्था रहेको छ । हाल पर्यावरणको लागि पनि उपयुक्त भएको, यातायातका साधनको कारण उत्पन्न ग्याँस विसर्जन पनि कम भएको कारण हुम्ला राम्रो मानिएको छ । हवाई जहाजको मात्र यात्रा गर्नु पर्ने हुँदा केही खर्च महँगो हुन जाने हुनाले आन्तरिक पर्यटकलाई भने यो भारी खर्च हुन जाने गरेको छ ।

माथिका तश्विरहरुमाः हुम्लाका विभिन्न गाउँपालिकामा रहेका प्राकृतिक सुन्दर ठाउँ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article पर्वतमा कृषि ज्ञानकेन्द्र स्थापना
Next Article जब श्रीमान् परदेश र श्रीमती घरदेश भइन्…
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

समाजहुम्ला - HML

हुम्लामा टिप्पर दुर्घटना हुदाँ २ जनाको मृत्यु

57 years ago
अर्थ/विकासपर्यटन बिशेष खबरमुख्य समाचारसमाज

काठमाडौँमा बिभिन्न देशबाट नेपाल आएका भान्छेहरुको महासंग्राम, अध्यक्षमा अधिकारी (तश्वीरहरु)

1 year ago
काठमाडौँ - KTMपर्यटन मुख्य समाचार

काठमाडौँ–रारा पर्यटक बस सेवा सञ्चालनका लागि सम्भाव्यता अध्ययन

1 year ago
अछाम - ACMअर्घाखाँची - AGKइलाम - ILMउदयपुर - UDPओखलढुङ्गा - OKLकन्चनपुर - KNCकपिलवस्तु - KPLकाठमाडौँ - KTMकाभ्रेपलान्चोक - KVPकालिकोट - KLKकास्की - KSKकैलाली - KLLखोटाङ्ग - KTGगुल्मी - GLMगोरखा - GRKचितवन - CTWजाजरकोट - JKTजुम्ला - JMLझापा - JPटिप्सडडेलधुरा - DDLडोटी - DTडोल्पा - DLPतनहुँ - TNHताप्लेजुङ्ग - TPLतेह्रथुम - TRTदाङ्ग - DNGदार्चुला - DCLदैलेख - DLKदोलखा - DLKHधनकुटा - DNKधनुषा - DNSधादिङ्ग - DHGनवलपुर - NWLनुवाकोट - NWKपर्बत - PBTपर्सा - PRSपश्चिमी रुकुम - RKMपाँचथर - PCTपाल्पा - PLPप्युठान - PTNबझाङ्ग - BJNबर्दिया - BRDबाँके - BNKबाग्लुङ्ग - BGLबाजुरा - BJRबारा - BRबैतडी - BTDभक्तपुर - BKTभोजपुर - BJPमकवानपुर - MKWमनाङ्ग - MNGमहोत्तरी - MHTमुगु - MGमुस्ताङ्ग - MSTमोरङ्ग - MRGम्याग्दी - MGDरसुवा - RSWरामेछाप - RMCरुपन्देही - RPDरोल्पा - RLPरौतहट - RTHलम्जुङ्ग - LMGललितपुर - LLTसङ्खुवासभा - SKWसप्तरी - SPTसर्लाही - SLHसल्यान - SLNसिन्धुपाल्चोक - SDPसिन्धुली - SDLसिराहा - SRHसुनसरी - SNSसुर्खेत - SKTसोलुखुम्बु - SLKस्याङ्गजा - SNJहुम्ला - HML

फेसबुकबाट यसरि कमाउन सकिन्छ पैसा, जानी राखौ यस्ता तरिका !

57 years ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?