2026-09-08 03:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

पत्रकारको सुझाव “पर्यटनलाई प्राथमिकता दिनुस ”

माधव बेल्वासे | जेठ १७, कपिलवस्तु | पत्रकारहरुले शिवराज नगरपालिकामा रहेको पर्यटकिय स्थलहरुलाई प्राथमिकता दिनु सुझाव दिएका छन । शिवराज नगरपालिका वडा न ३ ले शुक्रवार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पत्रकाहरुले यस्तो सुझाव दिएका हुन । शिवराज नगरपालिका भित्र शिवगढी र सोनवागढ जस्ता ऐतिहासिक स्थलहरु रहेको भन्दै यि स्थलहरुलाई संरक्षण गर्न स्थानिय सरकारले प्राथमिकतामा राख्नुपर्ने वताएका हुन

सामुदायिक रेडियो प्रसारक संघ अकोराव प्रदेश न.५ का उपाध्यक्ष राजु खरालले शिवराज नगरपालिका वडा न.३ मा रहेको सोनवागढ मन्दिरले नगरको पहिचान कायम गर्न सक्ने वताएका छन ।  यसै वडामा पर्ने उक्त गढलाई पर्यटकहरुले गन्तव्य बनाउन गुरुयोजना निमार्ण गर्नुपर्ने तर्क राखे ।

पर्यटनलाई विकास तथा समृद्ध वडा नगर बनाउन संचार माध्यमहरुको अहम भुमीका हुने भएकाले संचार माध्यमलाई प्रयोग गर्नुपर्ने वताए । स्थानिय नागरिकको पहुचमा रहेको सामुदायिक रेडियोहरुले यस क्षेत्रको विकासको लागी काम गर्नुपर्ने जोड दिदै वडा तथा नगर सग सहकार्य आवश्यक रहेको जनाए ।

नेपाल पत्रकार महासंघ कपिलवस्तुका कोषाध्यक्ष दिपक खड्काले वडाले गरेका काम कर्तव्य संचार माध्यम सम्म पर्याउन सुझाव दिए । “सके मासिक नभए त्रैमासिक भएपनि पत्रकाहरुले विकासका काम र योजनाको वारेमा जानकारी दिन आवश्यक छ” खड्काले भने  । शिक्षा,स्वास्थ्य,कृषिलाई विशेष जोड  दिन समेत खड्काले सुझाव दिए । 

कार्यक्रमलाई शिवराज नगरपालिका वडा न.३ का वडा अध्यक्ष टेकलाल सापकोटाले निर्वाचित भएपछि वडाले गरेको विकासे कामहरुको वारेमा जानकारी दिएका छन । थारु समुदायिको वाहुल्यता रहेको वडामा विभिन्न सिपमुलक तथा रोजगारी सिजर्नाको लागी काम गरेको जनाए । वडालाई समृद्ध बनाउन सुझाव आवश्यक रहेको सापकोटाले वताए । पत्रकारहरुले अन्य ठाउँमा पनि अवलोकन गरेका हुदा अन्य ठाउँको योजनाहरु यस वडामा ल्याउन सुझाव दिनुपर्ने वताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता