2026-10-14 04:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

रावलको “निष्टुरिका झल्का” ठाँडि भाका (भिडियो हेर्नुहोस)

कमल रावल | जेठ २२, मुम्बई | नव गायक लक्ष्मण अबिनास रावलको लय तथा शब्दमा रहेको ठाँडि भाका गित “निष्टुरिका झल्का” युटुबमा सार्वजनिक भएको छ । 

अछामको मंगलसेन नगरपालिका वडा नम्बर ११ जुपु खिमाडा घर भएको रावलको गित कैलालि जिल्लाको गोदावरि र खानी डाडा क्षेत्रमा छायाकंन गरिएपछि कर्णाली अडियो भिडियो रेकर्डिङ स्टुडियो अत्तरिया कैलाली र युटुबमा बुढा म्युजिक युटुब च्यानलबाट सार्वजनिक भएको हो । गितमा स्वर संञ्चारकर्मि तथा लोक देउडा गायक पवन भण्डारी, निर्देशन सुनिल सागरको छ भने कलाकार मोडेलको रुपमा दिपक रिमाल र दिब्या जोशि रहेका छन । 

सो गितका अडियो र भिडियो रेकर्ड सहित अन्तिम सम्पादनको काम तितेश बैगरले गरेका हुन । माया प्रितीमा समर्पित ठाँडीभाका भएकाले बजार निकै चर्चा पाउने गितका लेखक रावलले बताएका छन । सुदुरश्चिको देउडा ठाँटी भाकालाई जोगाउन आफु लागि परेकाले अब छिट्टै दोस्रो कोसेलिको रुपमा “अछाम जाउ पन” देउडा गित आम स्रोता माझ ल्याएर जानकारी दिनु भएको छ । 

भिडियो हेर्नुहोस् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश