२०८३, ६ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एकाविहानै जापानमा ७.४ रेक्टरको शक्तिशाली भूकम्प, भूकम्पछी तटीय क्षेत्रमा सुनामी (अपडेट)

२०७३, ६ मंसिर सोमबार २२:१९

मङ्सिर ७, टोकियो | एकाबिहानै जापानको उत्तरपुर्बी क्षेत्रलाई केन्द्रबिन्दु बनाई ७.४ रेक्टरको शक्तिशाली भूकम्प गएको छ । उक्त शक्तिशाली भूकम्प जापानी समय अनुसार आज बिहान ५ बजेर ५९ मिनेटमा गएको हो ।

भूकम्प लगत्तै तटीय क्षेत्रहरुमा सुनामी गएको छ । जापानको फुकुसिमा क्षेत्रमा अझै ठुलो सुनामी आउन सक्ने भन्दै सम्भावित क्षेत्रका जनताहरुलाई अग्लो क्षेत्रमा जान स्थानिय अधिकारिहरूले उर्दी जारी गरेका छन् । 

आज बिहानको भूकम्पको कारण टोकियोमा समेत धक्का महशुश गरिएको जापानमा रहेका नेपालीहरुले जनाएका छन् । टोकियोमा ३० सेकेन्डसम्म भूकम्पले हलाएको त्यहाँ स्थित नेपालीहरुले बताए ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु नक्कली लालपुर्जा बनाएर जग्गा पास गराउन खोज्ने तीन जना पक्राउ विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ : सांसद खरेल सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ: विष्णुमाया बिक प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक सुन-चाँदीको मूल्य बढ्यो विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय घुस लिएको अभियोगमा नायब सुब्बाविरुद्ध मुद्दा दायर नेप्सेमा सामान्य गिरावट स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी एमाले सचिवालय बैठक जारी सुनको मूल्य बढ्यो नेपाललाई स्कटल्याण्डले दियो १९५ रनको सामान्य लक्ष्य वायु प्रदर्शनका कारण धेरैजना क्यान्सर पीडित भएका छन् : इन्दिरा राना मगर