२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफ्नै छोरीलाई कम्मरमा बाँधेर पानीमा हामफालेर आत्महत्या

२०७४, ७ आश्विन शनिबार १०:५४

असोज ७, भारत । विश्वभर पछिल्लो समय अपराधका नयाँ नयाँ रुपहरु देखापर्न थालेका छन । 


सुन्दै डरलाग्दा यस्ता घटनाका समाचार सुन्दा र पढ्दा नै कहालीलाग्दा हुन्छन यस्तै कहाली लाग्दो घटना भारतको रेवाडीमा घटेको छ ।

भारतको रेवाडीमा एक महिलाले आफ्नै ६ बर्षिय छोरीलाई आफ्नै कम्मरमा बाँधेर आत्महत्या गरेकी छन । छोरीलाई कम्मरमा आफ्नै सलले बाधेकी महिला नहरमा हाम फालेकी थिईन । पारिवारिक समस्याका कारण केही समयदेखी तनावमा रहेकी महिलाको श्रीमानसँको सम्बन्धका कारण आत्महत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ ।

स्थानीय बिद्यालयकी शिक्षिकासमेत रहेकी ति महिलाका श्रीमानले अत्याधिक मदिरासेवन गरि याताना दिने गरेको स्थानीयले बताएको भारतका स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन । 

अहिले मृतक महिलाका पति सासु र ससुरालाई घरेलु हिंसाका कारण आत्महत्या गर्न बाध्य पारेको भन्दै स्थानीय प्रहरीले कारबाही शुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा