2026-06-24 02:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुवेतले गर्यो दुई साता अन्तर्राष्ट्रिय उडान बन्द,कामदारलाई पनि बिदा

2020-03-12

फागुन २९, काठमाडौँ | विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरस (कोभिड-१९)का कारण त्रास बढेको छ | उक्त भाइरसबाट बच्न सम्पूर्ण देशहरुले आवश्यक उच्च सतर्कता अपनाई रहेका छन् | त्यस्तै खाडीमुलुक कुवेतले पनि दुई साताका लागि अन्तर्राष्ट्रिय सम्पूर्ण उडान बन्द गरेको छ |

कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यानमा राख्दै कुवेतले दुई साताका लागि हवाइ उडान बन्द गर्नेसँगै देशमा कार्यरत कामदारहरूलाई समेत दुई साता बिदा दिने निर्णय पनि गरेको हो | आजबाट लागु हुने उक्त निर्णय  मार्च २६ सम्मका लागि कार्यान्वयनमा रहने बताइएको छ |

यो निर्णय कार्गो विमान र विदेशबाट उद्धार गरेर कुवेती नागरिक ल्याउने विमानको हकमा भने लागु नहुने कुवेती सरकारका प्रवक्ताले बताएका छन् | योसँगै कुवेतले बजार, क्याफे तथा हेल्थ क्लबमा हुने जमघटमा समेत रोक लगाएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते गृहमन्त्री सुधन गुरुङविरुद्ध उजुरी दर्ता बेलायती प्रधानमन्त्री स्टार्मरले गरे राजीनामा दिने घोषणा संसदभित्र प्रतिपक्षीको आवाज भनेको तपाईंहरूको आवाज हो: भीष्मराज आङ्देम्बे