<p><b>माघ २०, कालिकोट | </b>कालिकोटमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खाडाचक्र नगरपालिका–११ बडालकोटका नवराज शाही रहेका छन् ।<br></p><p>४१ बर्षीया शाही सान्नी त्रिवेणी गाउपालिका–२ रकु तर्फ बाख्रा किन्न जाँदै थिए । सान्नी त्रिवेणी गाउँपालिकास्थित ढल्ने भिरबाट लडेर उनको मृत्यु भएको कालिकोट प्रहरीले जनाएको छ । </p>
भिरबाट लडेर कालिकोटमा १ जनाको मृत्यु
Leave a Comment

