२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बर्दियामा यातायात बन्दले सर्वसाधारण मर्कामा

६ आश्विन २०७३, बिहीबार ०८:०८

असोज ६, बर्दिया । बर्दियामा भेरी यातायात प्रालिले नियम विपरीत गाडी सञ्चालन गरेको भन्दै कृष्णसार यातायात बस व्यवसायी समितिले तीन दिनदेखि आफ्ना सम्पूर्ण यातायातका साधन बन्द गरेको छ । 

बर्दियाका बस व्यवसायीलाई धरासायी बनाउनका लागि भेरी प्रालिका नाममा व्यक्तिगत गाडी सञ्चालन गरेकाले त्यसको विरोधमा आफू मातहतका सबै गाडी बन्द गरिएको कृष्णसार समितिका अध्यक्ष शम्भु रिजालले बताउनु भयो । 

उता भेरी प्रालिले सञ्चालन गर्ने गाडी भेरीको नाममा नभएर व्यक्तिका नाममा दर्ता भएकाले आफूले सबै प्रक्रिया पूरा गरेर यातायात सञ्चालन गरेको प्रालिका अध्यक्ष राजेन्द्र गिरीले बताउनुभयो । 

उता कृष्णसार बस व्यवसायी समितिद्वारा बर्दियाबाट सञ्चालन हुने दैनिक लामो तथा छोटो दूरीका ९० बढी गाडी बन्द भएपछि सर्वसाधारण समस्यामा परेका छन् । 

यातायात व्यवसायीको आन्दोलनका कारण सर्वसाधारणले दुःख झेल्नु परेको सर्वसाधारणको गुनासो छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट